समाज

विद्यार्थीले बनाए रोवोट

लहान- सिरहाको लहानस्थित सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका एक विद्यार्थीले रोवोट बनाएका छन्। लहानस्थित पशुपति आदर्श उच्च माविमा कक्षा १० मा अध्ययनरत लहान–४ का [...]

बलत्‍कार गरी हत्या गर्ने बस्नेतविरुद्ध मुद्दा दायर

विराटनगर- जिल्ला प्रहरी कार्यालय मोरङले उर्मिला राजवंशीको बलात्कारपछि हत्या गरेको आरोपमा व्यापारी किरणसिंह बस्नेतविरुद्ध मुद्दा दर्ता गराएको छ। विराटनगर–४ निवासी व्यापारी बस्नेतको घरमा [...]

आज धनुषा जिल्ला बन्द

जनकपुरधाम- मधेस क्रान्ति फोरम नेपाल जिल्ला समितिद्वारा आज धनुषा जिल्ला बन्द गरिएको छ। जिल्ला विकास समिति धनुषाको भ्रष्टाचार प्रकरणमा निलम्बनमा परेका कर्मचारीलाई समितिका [...]

दुर्घटनामा तीनको मृत्यु, करिब पच्चीस जना घाइते

रौतहट- रौतहटको धन्सरखोला नजिकै रहेको पूर्वपश्चिम राजमार्गको लच्कामा आज दिउँसो बस र ट्रक ठक्कर खाँदा तीनजनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी [...]

‘अयोग्य’ लडाकुलाई रकम दिने निर्णयप्रति एमालेको आपत्ति

काठमाडौं- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राष्ट्रसङ्घीय मिसन (अनमिन) द्वारा अयोग्य प्रमाणित गरिएका करिब तीन हजार पूर्वलडाकुलाई जनही रु दुई लाख दिने वर्तमान [...]

छ महिना बाँदर धपाउँदैमा समय बित्छ

भोजेन्द्र बस्नेत, सोलुखुम्बु- भिर र जङ्गलको नजिक रहेको बारीमा लगाइएको बाली जोगाउनका लागि बालबालिका बिहान उज्यालो भएदेखी साँझसम्म बारीमै बस्छन्। “गाउँभरका साथीभाइ जम्मा [...]

सिरहामा प्रहरी र गाँजा तस्करबीच भिडन्त, १५० किलो गाँजा बरामद

गोलबजार‍- सिरहाको तरेगना गोविन्दपुरमा प्रहरी र गाँजा तस्करबीच आज बिहान दोहोरो गोली हानाहान भएको छ। तरेगना गोविन्दपुर– ८ स्थित खेतमा प्रहरीचौकी महेशवारीका प्रहरी [...]

फापरबारीमा लुटेराले गोली प्रहार गर्दा घाइते

हेटौँडा- मकवानपुर जिल्लाको पूर्वी भेगमा पर्ने फापरवासी गाविस–६ का गन्जाबहादुर थिङको घरमा गएराति ५/६ जना लुटेराको एक समूहले गोली प्रहार गर्दा थिङको २० [...]

दुई गोर्खा सैनिकको गोली हानी हत्या

काठमाडौं- अफगानिस्तानमा भएको सैनिक कारबाहीमा रोयल गोर्खा राइफल्स पहिलो बटालियनमा कार्यरत दुई सैनिकको मृत्यु भएको छ। काठमाडौँस्थित बेलायती दूतावासले जनाएअनुसार अफगानिस्तानको हेल्मन्ड प्रान्तको [...]

पूर्व लडाकुलाई रकम वितरण

धनगढी- माओवादी सेनाका लडाकुको सातौँ डिभिजन कार्यालय (तालबन्द) कैलालीबाट स्वेच्छिक अवकाश रोजेका लडाकुलाई आजबाट दोस्रो किस्ताबापतको रकम वितरण गर्न सुरु गरिएको छ। लडाकुहरूको [...]

थारु पत्रकारमाथि आक्रमण

दाङ- हरप्लेससँग आबद्ध रहेका घोराही नगर स्तरिय शान्ति जागरण युवा सञ्जालका सदस्य तथा गोरक्ष राष्ट्रिय दैनिकमा कार्यरत थारु पत्रकार संघका जिल्ला सदस्य रुन्चुराम [...]