समाज

बिन्दवासिनी मन्दिरमा भक्तजनको घुइँचो

वीरगन्ज, कात्तिक ७- शक्तिपीठको रूपमा विख्यात पर्साको ऐतिहासिक बिन्दवासिनी माई मन्दिरमा आज महानवमीका दिन बिहानैदेखि पूजाअर्चनाका लागि भक्तजनको भीड लागेको छ। माई मन्दिरमा [...]

महानवमी पर्व आज मनाइँदै

काठमाडौं- दशैँको नवौँ दिन आज शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व मुलुकभर मनाइँदैछ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न [...]

दशैंको मेलामा विवाद हुँदा गोली चल्यो, ३ जना घाइते

दाङ- दाङ देउखुरीको गढवामा गोली चल्दा तीन जना घाइते भएका छन्। दशैंको फूलपातीका दिन स्थानीय मेलामा भएको सामान्य विवादपछि गोली चलेको हो। मेला [...]

दशैँको आठौँ दिन महाष्टमी मनाइँदै

काठमाडौं- दुर्गाभवानीको पूजाआराधना गरी बडादसैँको आठौँ दिन आज महाअष्टमी पर्व मनाइँदै छ। दसैँघर र कोतलगायत नेपालका विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती [...]

साहित्‍यकार गोविन्द वर्तमानको निधन

काठमाडौं- साहित्यकार गोविन्द वर्तमानको ५१ वर्षको उमेरमा आज बिहान निधन भएको छ। पायल्स रोगबाट पीडित वर्तमानको उच्च रक्तश्रावका कारण त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा [...]

भूतमेला सुरु

महोत्तरी- महोत्तरी जिल्लाको सोनामाई शक्तिपीठमा आजदेखि भूतमेला सुरु भएको छ। सोनामाई गाविस– ४ मा अवस्थित सोनामाई मन्दिर परापूर्वकालदेखि नै भूतमेलाका लागि प्रख्यात छ। [...]

घुस माग्ने श्रममन्त्रीलाई तत्‍काल राजीनामा गर्न प्रमको निर्देशन

काठमाडौं, कात्तिक ४- प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचारको अभियोग लागेका श्रममन्त्री कुमार बेल्वासेलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्। म्यानपावर दर्ताको विषयमा खुलमखुल्ला घुस [...]

चार लाखको चेक कृष्ण थारुले फर्ता गरे

कलेन्द्र सेजुवाल, सुर्खेत- लोडरको काम गर्ने एक थारु युवाले विमानस्थलमा भेटाएको चार लाख रुपैयाँको चेक बैंकमा बुझाएका छन्। बैंकले इमान्दारिताको कदर गर्दै बिहीबार [...]

चितुवाको आक्रमणबाट चौधको मृत्यु

बैतडी- बैतडीमा चितुवाको आक्रमणबाट मृत्यु हुनेहरुको सङ्ख्या १४ पुगेको छ।। मङ्गलबार साँझ आम्चौरा गाविस–८ बस्ने २९ वर्षीया पार्वती चन्दको चितुवाले ज्यान लिएपछि मृतकको [...]

मृत भेटिएकी राजवंशीबारे सीआइबीले अनुसन्धान थाल्यो

विराटनगर- विराटनगरमा रहस्मय हत्या भएकी उर्मिला राजवंशीको घटनाको सत्यतथ्य छानबिन आजदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुरु गरको छ। प्रहरी नायब उपरीक्षक दिनेश [...]

काठमाडौं-तराई द्रूत मार्गसहित राष्ट्रिय गौरवका आयोजनाका काम सन्तोषजनक

काठमाडौं- राजनीतिक सङ्क्रमण गहिरिँदै गएपनि आर्थिक वर्ष २०६८/०६९ सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुको प्रगति सन्तोषजनक देखिएको छ। राष्ट्रिय योजना आयोगले राष्ट्रिय गौरवका विभिन्न १७ [...]

मिथिलाञ्चलमा झिझिया नृत्यको रमझम

जनकपुरधाम- मिथिलाञ्चलमा पारिवारिक सुरक्षाको लोक अनुष्ठान झिझिया नृत्य आजदेखि सुरु भयो। महिलाहरूद्वारा नै सञ्चालन र संयोजन हुने यो नृत्य घटस्थापनाका दिनदेखि दशमीसम्म प्रदर्शन [...]