समाज

आत्मनिर्भर बन्दै मुक्त कमलरी

सन्तोष दहित, दाङ- केही महिनाअगाडि जमिनदारको घरमा काम गरी दासीका रुपमा जीवन बिताइरहेका मुक्त कमलरीहरु अहिले सिलाइकटाइ व्यवसायबाट आत्मनिर्भर बन्दैछन्। नारायणपुर गाविस ३ [...]

कालिगण्डकीमा जिप खस्दा दस घाइते

गुल्मी- गुल्मीको रिडी नजिकै साँघुरेमा जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। ठूलोलुम्पेकबाट बुटवलतर्फ जाँदै गरेको लु१ज १९५८ नम्बरको जिप साँघुरेबाट कालीगण्डकी [...]

गाविस सचिवमाथि ४८ लाख भ्रष्टाचार गरेको आरोप

सर्लाही- सर्लाहीको पश्चिमी क्षेत्रअन्तर्गत बलरा गाउँ विकास समितिका सचिव महेश्वर पाण्डेले गाविसको विकास निर्माणमा रु ४८ लाख भ्रष्टाचार गरेको स्थानीयवासीले आरोप लगाएका छन्। [...]

पूर्वलडाकुलाई दोस्रो किस्ताको रकम बाँड्ने प्रक्रिया सुरु

चितवन- शान्ति प्रक्रियाको महत्वपूर्ण पाटो सेना समायोजनको अन्तिम कार्यक्रमअन्तर्गत स्वेच्छिक अवकाश रोजेका पूर्वलडाकुलाई दोस्रो किस्ताबापतको रकम दिन सेना समायोजन विशेष समितिको टोलीले आजबाट [...]

सुनसान बनेको बुटवल बजारमा चहलपहल सुरु

बुटवल- विजयादशमीसँगै सुनसान बनेको बुटवल बजारमा विस्तारै चहलपहल सुरु भएको छ। विजयादशमीको टीका थाप्न सर्वसाधारण आआफ्ना घर लागेपछि बुटवल बजार सुनसान बनेको थियो। [...]

बालिका बलात्कार गर्ने भारतीय युवक रङ्गेहात पक्राउ

सिरहा- सिरहाको सीमावर्ती गाविस इटाटार–९ कमलपुरस्थित खेतमा आइतवार बिहान बालिकालाई बलात्कार गर्ने एक भारतीय युवकलाई सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ [...]

एक हजार गाईभैँसीमा कृत्रिम गर्भाधान

गोरखा- जिल्ला पशुसेवा कार्यालय गोरखाले जिल्लाका विभिन्न स्थानमा रहेका एक हजारभन्दा बढी गाईभैँसीमा कृत्रिम गर्भाधान गराएको छ। जिल्ला पशुसेवा कार्यालय गोरखाका पशु चिकित्सक [...]

थारु समुदायको भुइह्‍यार संकटमा

सन्तोष दहित, दाङ- घोराही नगरपालिका ११ थारु गल्लीमा बस्ने थारु समुदायको परम्परागतदेखि पूजा अर्चना गर्दै आएको थारुहरुको भुइह्यारको भवन नहुँदा संकटमा पर्दै गएको [...]

आज एकादशी, टीका लगाउने चहलपहल

काठमाडौ- बडादसैँअन्तर्गत आज एकादशीको दिन राजधानीमा आफ्ना मान्यजन र आफन्तबाट टीका लगाउन र आशीर्वाद लिन हिँडिरहेका सर्वसाधारणको चहलपहल केही बढेको छ। सवारीसाधन पनि [...]

प्रधानमन्त्रीले पिताबाट टीका थापे

काठमाडौं- विजयादशमीका अवसरमा प्रधानमन्त्री बाबुराम भट्टराईले आज आफ्ना ८२ वर्षीय पिता भोजप्रसाद भट्टराईको हातबाट टीका लगाए। प्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमी र छोरी [...]

आज विजयादशमी, टीकाको साइत ११:२९ मा

काठमाडौं- बडादसैँको दसौँ दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ। विजयादशमीका दिन आज बिहान १०:३५ बजे देवी विसर्जन [...]

५ बजेसम्म शितल निवासमा टीका

काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले विजयादशमीका दिन अपराह्न १२:३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक [...]