समाज

धनुषामा सूचना अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या

जनकपुरधाम- धनुषा जिल्लाका अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी नहुँदा सेवाग्राहीले अनावश्यक समस्या व्यहोर्नु परिरहेको छ। सूचना अधिकारीविहीन रहेका कार्यालयमा अन्यौलपूर्ण स्थितिका कारण सेवाग्राहीले [...]

क्षेत्रीय कारागारका १२ कैदी फरार

इटहरी- सुनसरी जिल्लाको झुम्कामा रहेको क्षेत्रीय कारागारबाट गएराति १२ जना कैदी फरार भएका छन्। फरार हुने कैदीहरुमा सात भारतीय, चार नेपाली र एक [...]

मध्याह्न ११ बजेर २३ मिनेटमा भाइटीकाको शुभ साइत

विश्वकुमार शर्मा- नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) यही कात्तिक २६ गतेदेखि सुरु हुँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो [...]

रसुवामा केबुलकार राख्न पार्टीले पहल गर्ने : नेपाल

रसुवा- पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले नेता माधवकुमार नेपालले धुन्चे र गोसाइँकुण्ड जोड्ने केबुलकार निर्माण गराउन आफ्नो दलले प्रयास गरिरहेको बताएका छन्। रसुवा [...]

अर्काको नाममा महिला पठाउने श्रम प्रतिनिधि दर्नामी पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि सरकारबाट स्वीकृति प्राप्त एभर ग्रीन इम्प्लाइमेन्ट सर्भिस प्रालिले नक्कली कागजात बनाई एक महिला कामदारलाई दुबई पठाउन लागेको अवस्थामा वैदेशिक [...]

स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखलाई निर्देशन

विराटनगर- पूर्वाञ्चल क्षेत्रीय प्रशासक जनार्दन नेपालले नेपाल सरकारबाट प्राप्त स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। क्षेत्रीय प्रशासन कार्यालयद्वारा आज [...]

थारु समाज उत्थान सामाजिक संस्था गठन

श्रीनिबास चौधरी, बुटवल- कपिलबस्तृमा थारु समाज उत्थान सामाजिक संस्था गठन भएको छ। श्रीनिबास चौधरीको अध्यक्षतामा ११ सदसीय नयाँ समिति गठन भएको हो। समितिको [...]

‘सबैको भाषा-संस्कृति स्वीकार गरौं’

दाङ- महटवा, बरघर भल्मन्सा महटावासंका केन्द्रीय अध्यक्ष डिल्लीबहादुर चौधरीले सबैको भाषा र संस्कृतिलाई एक आपसमा साटासाट गर्नसके थारु समुदायको भाषा, संस्कृतिको पनि विकास [...]

एमए नगरेकालाई प्रधानअध्यापक नराख्न निर्देशन

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक विद्यालयहरूमा स्नातकोत्तर नगरेका व्यक्तिलाई पनि प्राचार्य (प्रधानाध्यापक) मा नियुक्ति दिने कार्य रोक्न आज उच्च माध्यमिक शिक्षा [...]

हप्तामा दुई दिन बिदा दिने न्यायालयको तयारी

काठमाडौं- सर्वोच्च अदालतले आफ्नो अन्तरनिहित अधिकार प्रयोग गरी हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने तयारी गरेको छ। उक्त विषयमा प्रतिवेदन पेस [...]

काठमाडौंलगायत देशभर भूकम्पको धक्का

काठमाडौं- राजधानी काठमाडौँ लगायत देशभर अहिले साँझ भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार भूकम्पको तीव्रता ५.७ [...]

सत्र दिनपछि अपहरणकारीको कब्जाबाट भाग्न सफल

सिरहा- सिरहाको सीमावर्ती गाविस इनर्वाबाट १७ दिन अगाडि अपहरणमा परेका दुईजना अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्। इनर्वा गाविस–२ का २० वर्षीय दिनेश [...]