सर्पले टोक्दा एकको मृत्यु

दाङ- शान्तिनगर १ गिधनियामा सर्पको डसाइवाट एक चौधरीको मृत्यु भएको छ। २८ वर्षिया छविलाल चौधरीलाई तोरीमा सिचाइ गर्ने क्रममा बिहान ९ वजेतिर सर्पले दाया हातको औलामा डसेको थियो। घाइते चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारको क्रममा मृत्युभएको छिमेकी रामवहादुर केसीले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.