समाज

श्रीमतीको हत्या गरी फरार

काठमाडौं- बाराको बसतपुर गाविस–८ को महमद मियाँको घरमा बस्दै आएका भारत विहारका सराजुल मेसुरी गएराति आफ्नै श्रीमती सुमुनेसा मेसुरीको हत्या गरी फरार भएका [...]

जनगणना २०६८ को नतिजा सार्वजनिक

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले समावेशी नीति अङ्गालेको नेपालको विकासका लागि उचित र वस्तुनिष्ठ तथ्याङ्कले सहयोग पुर्‍याउने बताएका छन्। आज केन्द्रीय तथ्याङ्क विभागले आयोजना [...]

लामा हत्या प्रकरणमा मन्त्रिपरिषद्को निर्णय तत्‍काल कार्यन्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं- एकीकृत मा‌ओवादीका नेता अग्निप्रसाद सापकोटा र सूर्यमान दोङलगायतको कर्तव्य ज्यान अभियोगको जाहेरी दरखास्त तामेलीमा राख्ने मन्त्रिपरिषद्को निर्णय बदर गर्न दायर रिटमा सर्वोच्च [...]

छठ पर्वको तयारी

भद्रपुर- प्रत्येक वर्षझैं यस वर्ष पनि झापाको भद्रपुरस्थित मेची नदीको तटमा छठ पर्व मनाउनका लागि मैथिल समाज भद्रपुरले तयारी सुरु गरेको छ। छठ [...]

सिरहाका वाइसिएल सहइन्चार्जमाथि गोली प्रहार

सिरहा- इलाका प्रहरी कार्यालय मिर्चैया अगाडि एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन वाइसिएल सिरहाका सहइन्चार्ज श्रवण यादवलाई लक्षित गरेर केहीबेर अगाडि गोली प्रहार भएको [...]

मुक्त कमलरीका लागि स्वरोजगार तालिम सञ्चालन

नेपालगन्ज- बाँके जिल्लाका मुक्त कमहरीको आयआर्जन, साक्षरता र स्वरोजगार विकासका लागि सरकारले उनीहरूलाई विभिन्न सीप तथा व्यवसायमूलक तालिम उपलव्ध गराउँदै आएको छ। गत [...]

सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै

सिरहा- सिरहामा यौनकर्मी महिलाको सङ्ख्या बढ्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका महिलाले यसलाई पेसाका रुपमा अपनाएको देखिएको छ। इन्द्रे नी सेवा समाज [...]

सचिवालयद्वारा पूर्वलडाकु गाउँको अनुगमन

रत्ननगर- सेना समायोजन विशेष समितिअन्तर्गत सचिवालयको टोलीद्वारा पूर्वलडाकुहरु बसेको चितवनको पदमपुरस्थित २०० बिघा क्षेत्रमा आज अनुगमन गरेको छ। पूर्वलडाकुहरु अहिले कसरी बसेका छन्, [...]

रोजगारी नभए बेरोजगारी भत्ता

काठमाडौं, कात्तिक २४- राज्यले युवाहरुलाई रोजगारी दिनुपर्नेर नभए बेरोजगारी भत्ताको व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले माग गरेका छन्। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) र ट्रेड युनियनहरुद्वारा [...]

राष्ट्रसङ्घीय परिषद्‍ इकोसोकमा नेपाल निर्वाचित

काठमाडौं- नेपाल संयुक्त राष्ट्र सङ्घको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक)को सदस्यमा निर्वाचित भएको छ। राष्ट्रसङ्घको ६७ औं महासभाले नेपालसमेत १८ देशलाई उक्त परिषद्को [...]

काठमाडौं विश्वविद्यालयका उपकुलपतिद्वारा राजीनामा

बनेपा- काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा सुरेशराज शर्माले राजीनामा दिएका छन्। विश्वविद्यालयको ६१औँ सिनेट बैठकमा आज उनले आफू लामो समयदेखि विश्वविद्यालयमा रहेको कारण देखाउँदै [...]