देश

राष्ट्रपतिद्वारा ‘कू’ गर्ने परिस्थिति असम्भव : यादव

जनकपुरधाम- मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति तानाशाह बन्ने र कु गर्नेजस्ता परिस्थिति असम्भव भएको बताएका छन्। सञ्चारकर्मीसँगको भेटमा उनले [...]

मन्त्रिपरिषद्ले के निर्णय गर्‍यो ?

काठमाडौं- सरकारले किसानका लागि उन्नत बीउ तथा बिजनको कार्यक्रम कार्यान्वयनका लागि कृषि विकास अन्तर्राष्ट्रिय कोषबाट प्राप्त भएको ऋण र अनुदान गरी रु तीन [...]

बजेट अस्वीकार गर्न १९ दलले राष्ट्रपतिलाई आग्रह गर्ने

काठमाडौं- प्रतिपक्षी १९ दलको आजको बैठकले सरकारले ल्याउने बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको [...]

निर्वाचन आयोगको कार्यवाहक प्रमुखमा गुरुङ

काठमाडौं- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले आजदेखि अवकाश पाएपछि प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी वरिष्ठताका आधारमा आयोगका आयुक्त दोलखबहादुर गुरुङले पाएका छन्। सेवा [...]

एमाओवादीको शासन शैलीविरुद्ध आन्दोलन गर्ने कांग्रेस-एमालेको निर्णय

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले सहमतिबिना सरकारले ल्याउने बजेटलाई अस्वीकार गर्दै एमाओवादीको एकलौटी शासन सत्ता चलाउने शैलीविरुद्ध सशक्त आन्दोलनमा जाने भएका छन्। [...]

सरकार तत्‍काल परिवर्तन गर्नुपर्छ : गुरुङ

रत्ननगर- नेकपा–माओवादीका सचिव देव गुरुङले राष्ट्रियता जोगाउनकै लागि पनि वर्तमान सरकार परिवर्तन गर्नु आवश्यक रहेको बताएका छन्। अखिल नेपाल शिक्षक सङ्गठन नेपालद्वारा आज [...]

राजधानीमा कांग्रेसको बृहत् आमसभा

काठमाडौं- वैशाखमा निर्वाचन गर्न राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिने उद्देश्यले नेपाली कांग्रेसले राजधानीमा बृहत् आमसभा गर्ने भएको छ। सर्वोच्च नेता गणेशमान [...]

फोरमको महाधिवेशनमा दत्त समूह सहभागी नहुने

काठमाडौं- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का नेता नन्दनकुमार दत्तले भोलिदेखि सुरु हुने आफ्नो पार्टीको महाधिवेशनमा आफ्नो समूहको सहभागिता नहुने बताएका छन्। सो पार्टीभित्र [...]

राष्ट्रपतिले गतिरोध अन्त्य गर्न सहमतिको सरकार घोषणा गर्नुपर्छ : महत

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले दलहरूका बीचमा सहमति कायम हुन नसके राष्ट्रपतिले गतिरोध फुकाउनका लागि निर्वाचन र सहमतिको [...]

दस हजार शिक्षक विज्ञापन खुल्छ : शिक्षामन्त्री

सल्यान- शिक्षामन्त्री दीनानाथ शर्माले अबको एक वर्षभित्रै सरकारले शिक्षक सेवा आयोगले १० हजार शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्ने तयारी गरेको जानकारी दिएका छन्। [...]

राष्ट्रपतिले धेरै चासो राख्नु नपर्ने माओवादी प्रवक्ताको भनाई

काठमाडौं- संवैधानिक राष्ट्रपतिले राजनीतिक विषयमा धेरै चासो राख्न नपर्ने धारणा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित [...]

एमले नेता ओलीलाई भारत लगियो

काठमाडौं- काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत नेकपा एमालेका स्थायी समितिका सदस्य केपी शर्मा ओलीलाई थप उपचारका निम्ति आज एअर एम्बुलेन्समार्फत भारत लगिएको छ। दिउँसो [...]