देश

चैत-वैशाखसम्म नयाँ निर्वाचन हुन्छ : प्रम

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले आगामी चैत-वैशाखसम्म नयाँ निर्वाचन हुने बताएका छन्। रिपोर्टर्स क्लबले दसैं तथा तिहारको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री डा [...]

राष्ट्रपतिले शीर्ष नेतालाई भने- सहमतिका लागि किन सिन्को भाँच्नुहुन्न?

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई अहिलेको राजनीतिक अन्योललाई चिर्दै शीघ्र राजनीतिक निकास निकाल्न पुनः आग्रह गरेका छन्। उनले विभिन्न [...]

११ जना सहसचिव सचिवमा बढुवा

काठमाडौं- मन्त्रिपरिषद्को आज बसेको बैठकले ३३ जना सहसचिवमध्येबाट ११ जनालाई सचिव पदमा बढुवा गरेको छ। त्यसैगरी कृषि विकास मन्त्रालयका सचिव डा गणेशराज जोशीलाई [...]

मुलुकको समस्याको मूल कारण एमाओवादी : नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समस्याको मूल कारण एनेकपा (माओवादी) भएको बताएका छन्। विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा मदन [...]

बहुजातीय पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान हुनुपर्छ : एमाले

वीरगन्ज- एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य नागेन्द्र चौधरीले अहिलेको संवैधानिक तथा राजनीतिक सङ्कट हटाउनका लागि नयाँ निर्वाचनको विकल्प नभएको बताएका छन्। [...]

राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार प्रमलाई छैन : पौडेल

स्याङ्जा- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वर्तमान सङ्कटका बेलामा अभिभावकीय भूमिकामा रहेका राष्ट्रपतिमाथि टिप्पणी गर्ने अधिकार कामचलाउ प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई नभएको बताएका [...]

नेपालको राजनीतिक प्रक्रियामा उल्लेख्य प्रगति भएको दाहालको दाबी

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको राजनीतिक प्रक्रियामा उल्लेख्य प्रगति भएको बताएका छन्। युरोपेली संसद्को विशेष सत्रलाई हिजो सम्बोधन गर्दै उनले नेपालमा परिवर्तनको [...]

राष्ट्रपतिले नेताहरुलाई फेरि दिए कात्तिक ३ सम्मको समय

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राजनीतिक दलहरूलाई वर्तमान राजनीतिक सङ्कटको निकास दिनका लागि गरेको आग्रहअनुसार दलहरुले कुनै सहमति नगरी समय सीमा गुज्रेको छ। मुलुकको राजनीतिक [...]

अब सरकारको नेतृत्व मोर्चाले गर्नुपर्छ : गृहमन्त्री गच्छदार

विराटनगर- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले एमाओवादी, नेपाली कांग्रेस र नेकपा (एमाले) ले मुलुकको समस्या समाधान गर्न नसकेकाले अब सरकारको नेतृत्व मधेसी मोर्चाले [...]

संविधान सभा पुनःस्थापना हुँदैन : राष्ट्रपति

जनकपुरधाम, असोज २९ – राष्ट्रपति डा रामवरण यादवले कुनै पनि हालतमा संविधान सभाको पुनःस्थापना हुन सक्दैन भनेका छन्। सगोलमा रहेको जग्गा अंशियारको नाममा [...]

फोरम लोकतान्त्रिकले नेतृत्‍व गर्छ : गच्छदार

भक्तपुर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी सरकारको नेतृत्‍व आफ्नो पार्टीले गर्न पाउनुपर्ने बताएका छन्। फोरम लोकतान्त्रिकले [...]

मन्त्रिपरिषद् बैठकले अस्पतालको नाम फेर्‍यो

काठमाडौं- सरकारले बुधबार दिवङ्गत हुनुभएका जिउँदो सहिदको नामले परिचित वरिष्ठ राजनीतिज्ञ रामहरि शर्माप्रति शोक व्यक्त गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समवेदना प्रकट गरेको छ। [...]