देश

वैशाखमा चुनाव नभए आन्दोलन : कमल थापा

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आगामी वैशाखमा हुने संविधान सभाको निर्वाचनबाट राप्रपा नेपालले बोकेको विचार र मान्यताले एउटा शक्तिको रुपमा [...]

सडक विस्तारको काम तत्काल अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले सडक विस्तार अभियान दीर्घकालीन महत्वको भएकोले एकीकृतरूपमा अगाडि बढाउन निर्देशन दिएका छन्। सडक विस्तारको काम सोचेअनुरूप अगाडि बढ्न नसकेको [...]

चार शक्तिको बैठक निष्कर्षविहीन

ललितपुर- विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा आज पनि चार राजनीतिक शक्तिको शीर्ष नेताहरुको बैठक बसे पनि कुनै निर्णय हुन सकेन। ललितपुरको सुनाकोठी [...]

कात्तिकभित्र बजेट ल्याउने एमाओवादी निर्णय

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले जुनसुकै हालतमा पनि कात्तिकभित्र पूर्ण बजेट ल्याउने निर्णय गरेको छ। सरकारले गत असार मसान्तमा प्रस्तुत गरेको एक तृतीयांश बजेट [...]

छिटो सहमति बनोस् भन्ने राष्ट्रपतिको चाहना

काठमाडौं- राष्ट्रपति रामवरण यादवले देशमा विद्यमान राजनीतिक गतिरोध अन्त्यका लागि दलहरुबीच छिटो सहमति बनोस् भन्ने चाहना राखेका छन्। आफ्नै निवास शीतलनिवासमा आज बिहान [...]

कांग्रेसका पुनःस्थापना पक्षधर ७८ पूर्वसभासद्द्वारा पार्टीको निर्णयको विरोध

काठमाडौं- नेपाली कांग्रेसका संविधानसभा पुनःस्थापना पक्षधर ७८ जना पूर्वसभासद्ले पार्टीको केन्द्रीय कार्यसमितिको हिजोको बैठकले नयाँ निर्वाचनमा जाने भनी गरेको निर्णयप्रति विरोध जनाएका छन्। [...]

दलहरुबीच सहमति भएमात्र चुनाव गराउन उपयुक्त हुने गच्छदारको भनाई

जनकपुरधाम- उपप्रधानमन्त्री तथा गृहमन्त्री विजयकुमार गच्छदारले दलहरुबीच राष्ट्रिय सहमति बनेमात्र चुनाव गराउनु उत्तम हुने बताएका छन्। जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग आज बिहान कुरा [...]

वरिष्ठ उपरीक्षक श्रेष्ठ निलम्बित

काठमाडौं- प्रहरी वरिष्ठ उपरीक्षक रविराज श्रेष्ठ निलम्बनमा परेका छन्। विदेशी मुद्रा अवैधरुपमा विदेश पुर्‍याउने कार्यमा संलग्न भएको आशङ्कामा गृहमन्त्रालयले उहाँलाई निलम्बन गरेर छानबिन [...]

कार्यान्वयन पक्षलाई सुदृढ बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले शासकीय तथा आर्थिक सुधारको तत्कालीन कार्ययोजना अक्षरसः पालना गर्नुपर्नेमा जोड दिँदै त्यसको कार्यान्वयन पक्षलाई सुदृढ बनाउन सम्बद्ध सबै पक्षलाई [...]

निर्णायक वार्ता गर्ने जिम्मेवारी प्रचण्डलाई

काठमाडौं- सत्ता साझेदार दलहरुको आजको बैठकले दुईदिनभित्र संविधान सभा पुनःस्थापना गर्ने वा ताजा जनादेश लिन निर्वाचनमा जाने भन्ने विषयमा निर्णायक वार्ता गर्ने जिम्मेवारी [...]

पूर्ण बजेट ल्याउन एमाओवादी-मधेसी मोर्चाबीच छलफल

काठमाडौं- सत्तारुढ एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्ण बजेट ल्याउन विशेष पहल गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकारले [...]

फोरम नेता जैसवालद्वारा आत्महत्या

झापा- मधेसी जनअधिकार फोरम (भाग्यनाथ गुप्ता समूह)को भ्रातृ सङ्गठन मधेसी युवा फोरम मधेसका केन्द्रीय अध्यक्ष कैलाश चौधरी जैसवालले आत्महत्या गरेका छन्। भद्रपुर–८ निवासी [...]