देश

‘सहमतिबिना पूर्ण बजेट कांग्रेसलाई मान्य छैन’

काठमाडौं- नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान सभा पुनःस्थापनाभन्दा नयाँ निर्वाचनमा गएमा राजनीतिक अन्योल अन्त्य हुने विचार व्यक्त गरेका छन्। नेपाली काँग्रेसका सर्वोच्च [...]

दाहाल र कोइरालाबीच बजेटबारे छलफल

काठमाडौं- विद्यमान राजनीतिक अन्योललाई अन्त्य गर्न एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँगे्रसका सभापति सुशील कोइरालाबीच कोइराला निवास महाराजगन्जमा छलफल [...]

राष्ट्रपतिले भूमिका खेल्ने समय आयो- नेपाल

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले वर्तमान सरकारलाई बहिर्गमन गर्न अब राष्ट्रपतिले पनि भूमिका खेल्नुपर्ने समय आएको बताएका छन्। रिपोर्टर्स क्लब नेपालको [...]

शीर्ष नेताबीच कुरा मिलेन

काठमाडौं- बजेटको गाँठो फुकाउँदै समग्र राजनीतिक विषयमा निकास खोज्न आज बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा कुनै सहमति हुन सकेन। एमाओवादीका अध्यक्ष [...]

सर्वसत्तावाद शासनविरुद्धको आन्दोलन सफल भएरै छाड्छ : कोइराला

काठमाडौं- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एनेकपा माओवादीको सर्वसत्तावादी शासन लाद्ने प्रयत्नविरुद्ध कांग्रेस उत्रिएको बताउँदै त्यसविरुद्धको आन्दोलनमा सफल भएरै छाड्ने दृढता व्यक्त गरेका [...]

गृहसचिवद्वारा प्रजिअलाई निर्देशन

सिन्धुपाल्चोक- गृहसचिव नवीनकुमार घिमिरेले जबसम्म जनताले शान्तिसुरक्षा र न्याय पाएको अनुभूत गर्न सक्दैन तबसम्म सुशासन छ भन्न नसकिने बताएका छन्। गृहसचिव घिमिरेल सिन्धुपाल्चोक [...]

राष्ट्रपति यादव जलपान समारोहमा

काठमाडौं- राष्ट्रपति रामवरण यादव उपराष्ट्रपति परमानन्द झाद्वारा दीपावली एवम् छठ पर्वको उपलक्ष्यमा आज यहाँ आयोजित भेटघाट एवम् जलपान समारोहमा उपस्थित भए। उपराष्ट्रपतिको कार्यालय [...]

आन्दोलन सशक्त बनाउने कांग्रेसको निर्णय

काठमाडौं- राष्ट्रिय सहमतिको सरकार गठन गरी संविधान सभाको निर्वाचन सम्पन्न गर्न नेपाली कांग्रेसले आन्दोलनका कार्यक्रमलाई सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन गर्ने निर्णय गरेको [...]

बजेटबारे पूर्वअर्थमन्त्रीसँग एमाओवादी अध्यक्ष दाहालको छलफल

काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बजेटमा सहमति जुटाउन आज पूर्व अर्थमन्त्रीहरुसँग छलफल गरेका छन्। अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको छलफलमा पूर्वअर्थमन्त्री तथा गर्भनरहरुले [...]

सत्तापक्षले बेवास्ता गर्‍यो : एमाले नेता नेपाल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पार्टी र विपक्षी दलहरु सहमतिका लागि अधिकतम लचकताका साथ अगाडि बढेको भए पनि सत्तापक्षले त्यसलाई [...]

वर्तमान सत्ता गठबन्धनले मुलुकलाई अनिष्टतिर धकेल्यो : गौतम

सुन्दरीजल- पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाओवादी र मधेसी मोर्चाको वर्तमान गठबन्धनले देशलाई अनिष्टतर्फ धकेलिरहेको बताएका छन्। दिपावली, नेपाल सम्वत्, [...]

राष्ट्रपतिबाट सहमति कायम गर्न अध्यक्ष दाहाललाई सुझाव

काठमाडौं- राष्ट्रपति रामवरण यादवले एक दुई दिनभित्रै बजेटको विषयमा सहमति कायम गर्न एनेकपा (माओवादी) का अधयक्ष पुष्पकमल दाहाललाई सुझाव दिएका छन्। राष्ट्रपति भवन [...]