देश

कांग्रेसबाट कोइराला प्रधानमन्त्रीका उम्मेदवार, एमाओवादीको चार शर्त

सूर्यचन्द्र बस्नेत, काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकले राष्ट्रिय सहमतीय सरकारको लागि प्रधानमन्त्रीको उम्मेदवारमा पार्टी सभापति सुशील कोइरालालाई अघि सार्ने सर्वसम्मत निर्णय गरेको [...]

एकीकृतरूपमा सहमति हुनुपर्ने एमाओवादी बैठकको निर्णय

काठमाडौं- एकीकृत नेकपा (माओवादी)को बैठकले संविधान निर्माणलगायतका विषयमा एकीकृतरूपमा सहमति भएमात्र राष्ट्रिय सहमतिको सरकार स्वीकार गर्ने निर्णय गरेको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालको [...]

सरकारले गर्‍यो महत्‍वपूर्ण नियुक्तिहरु

काठमाडौं- सरकारले १८ जना माओवादी नेता तथा कार्यकर्ताको मुद्दा फिर्ता लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो। त्यस्तै विद्युत प्रधिकरणको [...]

कांग्रेसले बुधबार आफ्नो उम्मेदवारको नाम तीन दलको बैठकमा दिने

काठमाडौं- प्रमुख तीन दलको बैठकमा एकीकृत नेकपा (माओवादी)ले कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवारको नाम मागेपछि कांग्रेसले आफ्नो तर्फबाट प्रधानमन्त्रीको नाम भोलि दिने भएको छ। सेना [...]

तीन ठूला दलका अध्यक्षले भने- मुलुकलाई निकास दिन आतुर छौं

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूले राष्ट्रपतिले दोस्रोपटक सहमतिका लागि दिएको समय सीमाभित्रै निकास खोज्ने प्रतिबद्धता जनाएका छन्। उनीहरूले आफूहरू पनि [...]

राष्ट्रपतिले भने- मेरो कुरालाई गम्भीरतापूर्वक लिनूस्

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख तीन दलका नेतालाई आफूले दोस्रो पटक दिएको समयसीमाभित्र राष्ट्रिय सहमतिको सरकार गठन गर्न निर्देशन दिएका छन्। दोस्रो पटक [...]

भट्टराई नेतृत्वको सहमतीय सरकार एक प्रतिशत पनि सम्भावना छैन : कांग्रेस

काठमाडौं- नेपाली कांग्रेसले वर्तमान प्रधानमन्त्रीको नेतृत्वमा सहमतिको सरकार बन्ने कुनै सम्भावना नरहेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री बाबुराम भट्टराईको पक्षमा सहमतिको वातावरण बन्दै गएको [...]

तीन दल सत्तामा केन्द्रीत भए : यादव

वीरगञ्ज- मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनतालाई दिग्भ्रमित पारेर प्रमुख तीन दल सत्ताका लागिमात्र केन्द्रीत भएको आरोप लगाएका छन्। ऐतिहासिक जनआन्दोलन [...]

प्रधानमन्त्रीले पद नत्यागेसम्म सहमति हुँदैन : खनाल

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराई पदबाट नहटेसम्म सहमति सम्भव नभएको बताएका छन्। उनले ‘प्रधानमन्त्री सहमतिको मुख्य बाधक रहेकाले उहाँले [...]

एमाओवादीले गणतन्त्र कमजोर बनाउन खोज्यो : नेपाल

चितवन – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा (माओवादी)ले गणतन्त्र कमजोर बनाउन खोजेको भन्दै चिन्ता व्यक्त गरेका छन् । नेकपा [...]

राष्ट्रपतिलाई अगाडि सारेर शक्ति केन्द्रको रूपमा स्थापित गर्न खोजे : बोगटी

भक्तपुर- संस्कृति तथा पर्यटनमन्त्री पोष्टबहादुर बोगटीले नेपाली काँग्रेस, नेकपा (एमाले)ले आलङ्कारिक राष्ट्रपतिलाई अगाडि सारेर शक्ति केन्द्रको रूपमा स्थापित गर्न खोजेको आरोप लगाउनुभएको छ। एनेकपा [...]

प्याकेजमा सहमति भए कांग्रेसको नेतृत्वमा सरकार : सापकोटा

नुवाकोट- एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले प्याकेजमा सहमति भएमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सकिने बताएका छन्। एकीकृत नेकपा माओवादी गणेस्थान [...]