राजनीति

हरुवाचरुवाको मुक्ति कहिले ?

राजु विश्वकर्मा, सप्तरी- मुलुकभरी मानवअधिकारको दिवस विभिन्न कार्यक्रम गरी मनाइरहँदा सप्तरीमा हरुवाचरुवाले मानवअधिकारको रक्षा र अरूको दासत्वबाट मुक्ति पाउन जिल्ला प्रशासन कार्यालय सप्तरी [...]

दुईसय ३० वर्षपछि राममन्दिरको पुनःनिर्माण

जनकपुरधाम- धार्मिक ऐतिहासिक तथा पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण मानिएका जनकपुरस्थित भगवान् श्रीराम मन्दिरको २३० वर्षपछि पुनःनिर्माण भएको छ। मन्दिर पुनःनिर्माण कार्य अन्तिम चरणमा [...]

मुक्तकमैया शिविरमा घोंगी खाए प्रधानमन्त्रीले (फोटो फिचर)

कैलाली- प्रधानमन्त्री बाबुराम भट्टराई महिनैपिच्छे जनताको घरमा बस्ने कार्यक्रमअन्तर्गत टीकापुरमा रहेका मुक्तकमैया शिविरमा शुक्रबार राति बास बसेका छन्। मुक्त कमैया बाबुराम चौधरीको घरमा [...]

कमैया बाबुरामको घरबाट फर्किए प्रधानमन्त्री बाबुराम

धनगढी- प्रधानमन्त्री बाबुराम भट्टराईले कैलालीको टीकापुरमा नवनिर्मित टीकापुर अस्पताल भवनको आज बिहान उद्‍घाटन गरेका छन्। नेपाल सरकारको करिब रु चार करोडको लागतमा निर्मित [...]

राजकीय सम्मानबिनै पूर्वमन्त्री चौधरीको अन्त्यष्टि (फोटो फिचर र भिडियो)

मदन चौधरी- नेपाली कांग्रेसका पूर्वमहानमन्त्री तथा विघटित राज्य परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो। पशुपतिमै गरिएको श्रदाञ्जली सभामा नेपाली [...]

छोरीको मृत्युपछि दुःखका दिन सुरु भए

परशुनारायण चौधरी- ‘सन्तानले डाँडाकाँडा ढाकुन्’ भन्ने नेपाली उखानको ठिकविपरित मलाई जीवनको अन्त्यमा एक्लिनुपर्छ भन्ने कहाँ थाहाँ थियो र! उसो त हामी आफ्नो बुबाको [...]

रहेनन् परशुनारायण चौधरी

काठमाडौँ- नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् विघटित राज परिषद् स्थायी समितिका सभापति परशुनारायण चौधरीको ८६ वर्षको उमेरमा आज बिहान २:१५ बजे पाटन अस्पतालमा निधन [...]

जीवनयापनका लागि सङ्घर्षरत मुक्त कमैया

नीरज गौतम, नेपालगन्ज- सरकारले कमैयामुक्ति घोषणा गरेको १२ वर्ष पुगेको अवधिमा पनि बाँके जिल्लाका मुक्तकमैयाको समुचित पुनःस्थापना हुन नसकेकाले उनीहरूले अझै आफू सम्पूर्णरूपमा [...]

शीर्ष नेताको ‘वार्ता’ हात्तीको देखाउने दाँत भएको लेखीको आरोप

नेपालगन्ज- नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले २०६८ को जनगणनामा १२ थरी आदिवासी, जनजातिको पहिचान उल्लेख नगर्नाले राज्य आदिवासी, जनजातिप्रति संवेदनशील [...]

पुष्पा बनिन् सीएनएन हिरो (भिडियो)

काठमाडौं- जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत यो वर्षका लागि सीएनएन हिरो घोषित भएकी छिन्। नेपाली समय अनुसार आज बिहान [...]

जनजाति महासंघले जनगणना जलायो

काठमाडौंऔ आदिवासी जनजाति महासङ्घले राष्ट्रिय जनगणना–२०६८ मा आफूहरुको सही गणना नभएको भन्दै आज थापाथलीस्थित केन्द्रीय तथ्याङ्क विभाग घेराउ गरेको छ। महासङ्घले नेपाल आदिवासी [...]

राजधानीमा सामा चकेवा (फोटो फिचर)

मदन चौधरी, काठमाडौं- थारु महिला सभा र थारु महिला समाजले संयुक्तरुपमा र्‍याली निकालेर सामा चकेवा पर्व मनाएका छन्। राजधानीको तिनकुनेबाट सुरु र्‍याली जडिबुटीस्थित [...]