राजनीति

काठमाडौंमा मोरङ-सुनसरीका थारु समुदायको जमघट (फोटो फिचर)

मदन चौधरी, काठमाडौं- खुतली देबी–सिरु गच्छदार स्मृति ट्रस्टले शनिबार राजधानीमा दसैं, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आयोजना गर्‍यो। कार्यक्रममा [...]

मुसहर वस्तीमा बास बसेका प्रधानमन्त्रीले घोंघी खाए

वीरेन्द्र कर्ण- फुलकहा- शनिबार साँझ महोत्तरी जिल्लाको फुलकहा गाविस–६ मनहरवाको मुसहर वस्तीमा प्रधानमन्त्री डा बाबुराम भट्टराई पुग्दा ६३ वर्षीय विसुनी सदा मुसहरलाई भ्याइनभ्याइ [...]

प्रहरी सेवालाई नागरिक केन्द्रित बनाउन गच्छदारको आग्रह

काठमाडौं- उपप्रधानमन्त्री विजयकुमार गच्छदार ले आर्थिक अनुशासन विपरीतका क्रियाकलाप, गैरव्यावसायिक चरित्र, आपराधिक सञ्जालसँगको हिमचिमलगायत अन्य अनैतिक व्यावहारिक विरुद्ध गृह मन्त्रालयले शून्य सहनशीलताको नीति [...]

राष्ट्रपति कड्किएर भने मैले संविधानको रक्षा गर्ने कि त्यो पुस्तक पूजा गर्ने?

काठमाडौं- राष्ट्रपति रामवरण यादवले नेपालको अन्तरिम संविधानको भावनाअनुरुप राजनीतिक दलहरुको सहमतिबाटै सरकार, बजेट, निर्वाचन, त्यसको प्रक्रिया एवं संवैधानिक नियुक्तिजस्ता विषयमा छिटो निर्णयमा पुग्न [...]

लोक सेवाको परीक्षामा आफ्नै श्रीमती र छोरीलाई बढी नम्बर

काठमाडौं- जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक र पूर्व शिक्षा सचिवले आफ्नै श्रीमति र छोरीलाई लोक सेवाको लिखित परीक्षामा पास गराएको पाइएको छ। विकास [...]

पढ्न चाहन्छिन् ७ फिटकी उर्मिला

भक्तपुर- सात फिट दुई इन्च अग्ली सिरहा ढोर्नाकी उर्मिला चौधरीलाई हेर्न म‌गलबार दिउँसो लोकन्थलीस्थित मितेरी अस्पतालमा घुँइचो लाग्यो। नियमित जाँचका लागि आफ्नी आमासँग [...]

वैशाखभित्रै निर्वाचन हुन्छ : गृहमन्त्री गच्छदार

‘अखण्ड सुदूरपश्चिम हुनै सक्दैन’- काठमाडौं- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले आगामी चैत वा वैशाख महिनामै नयाँ संविधान सभाको निर्वाचनका लागि सरकारले प्रस्ताव गरेको [...]

राजधानीमा जितिया पर्व (फोटो फिचर)

अभिषेक शाह, काठमाडौं- राजधानीको नाचघरमा सोमबार जितिया पर्वको अवसरमा भव्य कार्यक्रम सम्पन्न भयो। थारु महिला सभा र थारु महिला समाजद्वारा आयोजित कार्यक्रममा थारु [...]

थरुहट तराई पार्टीको अध्यक्ष पदबाट लक्ष्मण थारुलाई हटाइयो

महेन्द्रनगर- थरुहट तराई पार्टी नेपालको अध्यक्ष पदबाट लक्ष्मण थारुलाई बर्खास्त गरिएको छ। थरुहट तराई पार्टी विजयकुमार गच्छदार अध्यक्ष रहेको फोरम लोकतान्त्रिकमा समाहित भएको [...]

लक्ष्मण थारु फोरम लोकतान्त्रिकमा प्रवेश

गजेन्द्र बोहरा, दाङ- थरुहट तराई पार्टी औपचारिकरुपमा मधेसी जनअधिकार फोरम(लोकतान्तित्रक) मा समायोजित भएको छ। बिहीबार दाङको लमहीमा आयोजित एउटा सभामा थरुहट तराई पार्टीका [...]

कमैया बाबुको नाक राख्‍ने वीरबहादुर

‘म निरासावादी हैन, आशावादी हुँ’ मदन चौधरी, काठमाडौं– उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले अबको दस वर्षमा नेपाली राजनीतिलाई ट्र्याकमा ल्याउने दाबी गरेका छन्। [...]