मुक्तकमैया शिविरमा घोंगी खाए प्रधानमन्त्रीले (फोटो फिचर)

कैलाली- प्रधानमन्त्री बाबुराम भट्टराई महिनैपिच्छे जनताको घरमा बस्ने कार्यक्रमअन्तर्गत टीकापुरमा रहेका मुक्तकमैया शिविरमा शुक्रबार राति बास बसेका छन्। मुक्त कमैया बाबुराम चौधरीको घरमा गइ प्रधानमन्त्री भट्टराई बास बसेका हुन्। त्यसक्रममा उनले चौधरीको घरमा ढिग्री, मुसाको चट्नी, घोंगी, अनदी चामलको भात, माछालागायतका परिकार खाएका थिए। उनले उनले मुक्त कमैयाको उचित पुनःस्थापनाका लागि आफूले सक्दो पहल गर्ने बताए।

तस्वीर सौजन्य : दिनेश श्रेष्ठ/प्रम निजी सचिवालय

Leave a Reply

Your email address will not be published.