पुष्पा बनिन् सीएनएन हिरो (भिडियो)

काठमाडौं- जेलमा रहेका मातापिताको सन्तानको अधिकारका लागि कार्यरत पुष्पा बस्नेत यो वर्षका लागि सीएनएन हिरो घोषित भएकी छिन्। नेपाली समय अनुसार आज बिहान सीएनएनले विश्वभरबाट गरिएको इन्टरनेट भोटिङको परिणाम अनुसार उनलाई सीएनएन हिरो घोषणा गरेको हो। ‘यो मेरा बच्चाहरुका लागि र यो मेरो देश नेपालको लागि’, उपाधि पाएपछि छोटो मन्तव्य व्यक्त गर्ने क्रममा भावुक हुँदै पुष्पाले भनिन्, ‘मेरो लागि भोट गर्ने र मेरो सपनामा विश्वास गर्ने सबैलाई धन्यवाद।’ ‘मेरो लागि यसले धेरै अर्थ राख्छ, अझै पनि धेरै बालबालिकाहरु जेलभित्र छन्, निश्चय पनि मामुले तिमीहरु सबैलाई बाहिर निकाल्नेछ’ उनले भनिन्।

भिडियो हेर्नुस्

Leave a Reply

Your email address will not be published.