राजनीति

कांग्रेसका वरिष्ठ नेता तामाङ रहेनन्

काठमाडौं- नेपाली राजनीतिका आर्दश नेता भीमबहादुर तामाङको आज बिहान निधन भएको छ। सदाझैँ बिहान घुमेर फर्कनुभएका तामाङको कोठामा आउनासाथ अचानक स्वास्थ्यमा समस्या देखिएको [...]

सामा चकेवा (फोटो फिचर)

‘सामा–चकेवा’ पर्व मुख्यतया चेलीबेटी र माइति पक्षका बीच रहेको अटूट श्रद्धा एवं प्रेमको प्रतीक हो। आज पनि नेपालको खासगरी पूर्वी तराइको गाउँगाउँमा महिलाहरू [...]

विद्यापति स्मृति दिवस मनाइँदै

हिमांशु चौधरी, जनकपुरधाम- मैथिली भाषाका महाकवि विद्यापति ठाकुरको स्मृति दिवस देशका विभिन्न स्थानमा आजदेखि मनाउने क्रम सुरु भएको छ। सामान्यतः विद्यापति स्मृति दिवस [...]

सरकारविरुद्ध विपक्षीको आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं- नेपाली कांग्रेस-नेकपा एमालेलगायत विपक्षी गठबन्धनले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्। शनिबार संयुक्त विज्ञप्ती जारी गर्दै मंसिर २ गतेदेखि आन्दोलन थाल्ने जनाइएको [...]

कांग्रेसको आमसभा (फोटो फिचर र भिडियो)

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले आज शक्ति प्रदर्शन गर्‍यो। वैशाखमा निर्वाचन गर्न र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिन भन्दै कङ्ग्रेसले [...]

स्थानीय निकायको निर्वाचन गराउन सर्वोच्चको निर्देशात्मक आदेश

काठमाडौं- सर्वोच्च अदालतले यथासमयमा स्थानीय निकायको निर्वाचन गराउन निर्देशनात्मक आदेश जारी गरेको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश प्रकाश वस्तीको संयुक्त इजलासले आज [...]

गोविन्द मैनाली निर्दोष ठहर

काठमाडौं- एक जापानी युवतीको हत्या अभियोगमा करिब १५ वर्ष जापानमा जेल जीवन बिताएका इलामका गोविन्दप्रसाद मैनाली पूर्णतः निर्दोष ठहर भएका छन्। बुधबार बिहान [...]

राष्ट्रपतिद्वारा दलहरुलाई नयाँ चुनावमा जान आग्रह

लमजुङ- राष्ट्रपति रामवरण यादवले दलहरुलाई छिट्टै सहमति गरेर चुनावमा जान आग्रह गरेका छन्। लमजुङको दराडाडाँस्थित सर्वोदय उमाविको हीरक जयन्तीको समापन गर्र्दै राष्ट्रपति यादवले [...]

लडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं- अनमिनको मापदण्डमा नपरेका तीन हजार अयोग्य लडाकुलाई जनही रु दुईलाख दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज सर्वोच्च अदालतले अन्तरिम [...]

राष्ट्रपतिद्वारा सहमतिका लागि फेरि दबाब

काठमाडौं- राष्ट्रपति रामवरण यादवले प्रमुख चार दलका शीर्ष नेताहरुलाई लामो समयसम्म देशलाई सङ्क्रमणकालमा नराख्न छिटो सहमतिमा पुग्न आग्रह गरेका छन्। उनले शीर्ष नेताहरुलाई [...]

एमाले चियागफमा नेताहरुद्वारा चाँडै सहमति गर्ने प्रतिबद्धता (फोटो फिचर)

काठमाडौं- प्रमुख दलका शीर्ष नेताहरूले राजनीतिक गतिरोधको निकासका लागि दलरुबीच दुई दिनभित्रै सहमति हुने विश्वास व्यक्त गरेका छन्। नेताहरूले नयाँ निर्वाचनमा जान आवश्यक [...]

थारु युवाहरु एकजुट हुनुपर्ने भेलाको निष्कर्ष

सन्तोष दहित, दाङ- थारु युवा परिषद् दाङको पहिलो भेला घोराहीमा सम्पन्न भएको छ। परिषद् दाङका अध्यक्ष वीरेन्द्र चौधरीको अध्यक्षता एवं थारु कल्याण कारिणी सभा [...]