देश

एमाओवादी अधिवेशनको चटारो

कृष्णराम परियार, हेटौंडा- एकीकृत नेकपा (माओवादी) ले दुई दशकपछि हेटौँडामा आगामी माघ २० गतेदेखि आफ्नो राष्ट्रिय महाधिवेशन गर्न लागेकामा मकवानपुरका उद्यमी, व्यापारी, नागरिक [...]

मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनको निर्णय

काठमाडौं- सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले विपक्षी दलहरु सहमतिका लागि तयार नभए मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले [...]

बाह्र बुँदेका सहयात्री फेरि एक ठाउँमा आउनुपर्छ : दाहाल

काठमाडौं, मङ्सिर २३- एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि १२ बुँदे सम्झौताका सहयात्री दलहरु फेरि एक ठाउँमा [...]

प्याकेजमा सहमति नभइ सत्ता नछाड्ने : अर्थमन्त्री पुन

सल्यान- अर्थमन्त्री वर्षमान पुनले दलहरुबीच विवादित विषयमा प्याकेजमै सहमति नभएसम्म सत्ता नछाड्ने बताएका छन्। सल्यानको फारुलाचौर–१ मा रहेको फारुलाचौर बहुमुखी क्याम्पसमा बिएड क्याम्पसको [...]

थरुहटको गाउँ समिति गठन

कञ्चनपुर- थरुहट तराई पार्टी नेपालको गाउँ इकाई समिति गठन भएको छ। लक्ष्मीपुर–१ टेडुवा, कञ्चनपुर स्तरिय गाउँ इकाइ कमिटीको अध्यक्षमा छत्रबहादुर चौधरी चयन भएका [...]

चार दलले गरेको सहमति आदिवासी जनजाति महासङ्घले नमान्ने : लेखी

चितवन- नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष राजकुमार लेखीले चारदलले गरेको सहमति आफूहरुलाई मान्य नहुने बताएका छन्। राष्ट्रपति रामवरण यादवले चारदलले गरेको सहमतिलाई [...]

संविधानका अन्तरवस्तुमा सहमति जनाए कोइरालालाई प्रम स्विकार्छौं

पोखरा- उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले प्याकेजमा सहमति भएपछि मात्रै सहमतिको सरकार बन्नसक्ने विश्वास व्यक्त गरेका छन्। पोखरा विमानस्थलमा बिहीबार सञ्चारकर्मीसित बोल्दै उनले [...]

प्रधानमन्त्रीलाई मुसा खुवाउने तयारी

कैलाली- कैलालीका मुक्तकमैया बाबुराम चौधरीलाई यतिबेला टुसुक्क बस्ने फुर्सद छैन। भर्खरै जंगल पुगेर एकगाडा दाउरा ल्याएँ, अब स्वागत सत्कार र भोजको अरु तयारी [...]

एमाओवादीको माघ २० बाट हैटौँडामा महाधिवेशन

काठमाडौं- एकीकृत नेकपा (माओवादी)ले आगामी माघ २० गते मकवानपुरको हेटौँडामा महाधिवेशन गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पार्टी केन्द्रीय कार्यालय र [...]

राष्ट्रपतिले फेरि थपे अर्को छ दिन

काठमाडौं- राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठन गर्न राजनीतिक दललाई पुनः छ दिनको समय थप गरेका छन्। आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा [...]

सर्वोच्च अदालतमा सात न्यायाधीश

काठमाडौं- स्थायी र अस्थायी गरी २४ जनासम्म न्यायाधीश रहने सर्वोच्च अदालतमा आजैदेखि पाँचजना अस्थायी न्यायाधीश सेवाबाट निवृत्त भएकाले सातजना न्यायाधीशमात्र बाँकी भएका छन्। [...]

बाह्र बुँदे सहमतिको अस्तित्व समाप्त : गजुरेल

सिन्धुलीमाढी- नेकपा–माओवादीका उपाध्यक्ष चन्द्रप्रसाद गजुरेलले अहिलेको अवस्थामा राजनीतिक समस्या समाधानका लागि १२ बुँदे सहमति पर्याप्त नरहेको बताएका छन्। क्रान्तिकारी पत्रकार सङ्घ सिन्धुलीले सदरमुकाम [...]