५ बजेसम्म शितल निवासमा टीका

काठमाडौं- राष्ट्रपति डा. रामवरण यादवले विजयादशमीका दिन अपराह्न १२:३० बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम छ। राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपतिको हातबाट टीका ग्रहण गर्न इच्छुक महानुभावका लागि अपराह्न ५ बजेसम्म शीतल निवासको ढोका खुल्ला रहने छ। रासस

Leave a Reply

Your email address will not be published.