अर्थ

यसवर्ष बाँके र बर्दियामा धान उत्पादन घट्यो

निरज गौतम, नेपालगन्ज- मध्यपश्चिमाञ्चल विकास क्षेत्रको अन्नभण्डार मानिने बाँके र बर्दिया जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आएको छ। ती जिल्लाका कृषि विकास कार्यालयका [...]

बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने

बुटवल- रुपन्देही व्यापार संघको अयोजनामा यही पुस ६ गते देखि १७ गतेसम्म बुटवलमा अन्तर्राष्ट्रिय व्यापार मेला हुने भएको छ। आज संघको कार्यालयमा पत्रकार [...]

दुई रङका सिलिन्डर बजारमा नल्याए कारबाही

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) का सिलिन्डर यही मङ्सिर १ गतेदेखि दुई रङमा बजारमा नल्याउने ग्यास व्यावसायीमाथि कारबाही हुने [...]

वर्तमान सरकारले पूर्ण बजेट ल्याउँछ

काठमाडौं- सत्तारूढ दलका दुई नेताले वर्तमान सरकारले नै पूर्ण बजेट ल्याउने दावी गरेका छन्। बजेटमा सहमति गर्न नेपाली काँग्रेस र नेकपा (एमाले) ले [...]

सहमतिबिनाको बजेट असम्भव

काठमाडौं- सरकार कात्तिक मसान्तभित्रै पूर्ण बजेट ल्याउन कम्मर कसेर लागेकै बेला पूर्व अर्थमन्त्रीहरूले भने सहमतिबिना बजेट पेस भए सरकारको औचित्य समाप्त हुने चेतावनी [...]

नेपाल आयल निगमको भ्रष्टाचार छानबिन सुरु

विराटनगर- सरकारको स्वामित्वमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरमा भएको आर्थिक अनियमितता र भ्रष्टाचार सम्बन्धमा छानबिन सुरु गरिएको छ। आयल निगम आन्तरिक [...]

‘पूर्ण बजेट ल्याउने सरकारी प्रयास जारी’

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले दलीय सहमतिमा पूर्ण बजेट ल्याउने प्रयास जारी रहेको बताउँदै त्यसनिम्ति सहयोग गर्न उद्यमी–व्यावसायी एवम् आर्थिक क्षेत्रका विज्ञहरूसँग आग्रह गर्नुभएको [...]

निःशुल्क मोबाइल सिम वितरण

कञ्चनपुर- युनाइटेड टेलिकमले दसैं तिहारको अवसर पारी कञ्चनपुरमा निःशुल्क मोबाइल सिम वितरण गर्न सुरु गरेको छ। कम्पनीको आधिकारिक बिक्रेता पपुलर ट्रेड लिङ्कले मदनचोकमा [...]

खसीबोकाको बिक्री सुरु

काठमाडौं- नेपाल खाद्य संस्थानले दसैँको लागि आजदेखि खसीबोकाको बिक्री वितरण सुरु गरेको छ। संस्थानले थापाथलीस्थित अञ्चल कार्यालयबाट सर्वसाधारणलाई खसीबोका बिक्री वितरण सुरु गरेको [...]

भारतीय नोटको कालोबजारी तीव्र

प्रभाषचन्द्र झा, भद्रपुर- नेपालीहरूको महान पर्व दसैँ नजकिँदै गइरहेको बेला भारतीय नोटको कालोबजारी अत्यधिक बढेको छ। सीमावर्ती जिल्ला भएका कारण अधिकांश झापाली भारतीय [...]

लुम्बिनी भ्रमण वर्ष २०१२ बाट उपलब्धि भएन

भरत केसी- सरकारले १० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०१२ का कार्यक्रम प्रभावकारी नहुँदा भ्रमण वर्षबाट अपेक्षित उपलब्धी [...]

पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने सरकारको तयारी

रमेश लम्साल, काठमाडौं- सरकारले देशका पाँच स्थानमा केबुलकार सञ्चालन गर्ने भएको छ। सरकारले गरेको अध्ययनअनुसार केबलकार सञ्चालनका लागि मुलुकको पाँच स्थान उपयुक्त देखिएको [...]