अर्थ

अब १२ घन्टामात्र बत्ति आउने (तालिकासहित)

नेपाल विद्युत प्राधिकरणले भोलिदेखि लागू हुने गरी नयाँ लोडसेडिङ तालिका सार्वजनिक गरेको छ। नयाँ सूचीअनुसार अव हरेक दिन १२ घन्टा विद्युत अवरुद्ध हुनेछ। [...]

पेट्रोल घट्यो, मट्टीतेल र डिजेलको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही थपघट गरी अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेको छ। निगमको शुक्रबार राति बसेको निगम सञ्चालक समितिको बैठकले [...]

सम्मेलनमा ३८ गोरु

त्रिशुली- माघेसङ्क्रान्तिमा जुधाइने गोरु छनोटका लागि भन्दै आइतबार तारुकामा गोरु सम्मेलन भएको छ। सम्मेलनमा किसानले ३८ वटा गोरु ल्याएर प्रदर्शन गरे पनि गोरुको [...]

तीन किलो बेवारिसे सुन बरामद

चौतारा- नेपाल चीनको सीमानाका मितेरी पुलको प्रवेशद्वारमा आज बिहान प्रहरीले तीन केजी सुन बेवारिसे अवस्थामा फेला पारेको छ। सशस्त्र प्रहरीको भन्सार चेकपोष्टले उक्त [...]

आँप : ‘एक गाउँ एक उत्पादन’

सप्तरी- नेपाल सरकारको अनुदानमा सप्तरी उद्योग वाणिज्य सङ्घले सप्तरीमा चालु आव २०६९/०७० देखि ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम लागु गरेको छ। सो कार्यक्रमअन्तर्गत [...]

भ्रमण वर्षले छोएन बुद्धिस्ट सर्किटमा

भरत केसी, बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीको प्रचारप्रसार गरेर विश्व समुदायलाई चिनाउने र पर्यटक लुम्बिनी भित्र्याउने उद्देश्यले आयोजना गरिएको लुम्बिनी भ्रमण वर्ष २०१२ को [...]

उडान ठप्प हुँदा बिरामीलाई कठिनाइ

बारा- बारा जिल्लाको सिमरा विमानस्थलमा दुई दिनदेखि विमान उडान हुन सकेको छैन। विमान उडान तथा अवतरणका लागि आवश्यक पर्ने भिजिविलिटी विमानस्थलमा नभएपछि दुई [...]

गैंडा र हात्ती सौराहाको गहना

नारायण ढुङ्गाना, चितवन- पर्यटकीय मनोरमताले चिनिएका देशका धेरै स्थानसँगैको अर्को नाम चितवनको सौराहा पनि हो। सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्यमा पर्छ। पर्यटक तान्नेमध्ये [...]

थारु बस्तीमा होमस्टे

मुकेश टेंर्रा, कैलाली- दुई वर्षदेखि कैलालीको उर्मा–८ भादामा सञ्चालन भइरहेको होम स्टेमा पर्यटक आगमन बढ्न थालेको छ। गर्मी र वर्षाको समयमा पर्यटक आगमन [...]

विदेशी लगानी भित्र्याउन ‘इन्भेस्ट चितवन’ गरिँदै

चितवन- विदेशी लगानीकर्तालाई चितवनमा लगानीका लागि प्रोत्साहन गर्ने उद्देश्यले यसपालिको चितवन महोत्सवमा ‘इन्भेस्ट चितवन’को योजना अघि सारिएको छ। विदेशी अर्थविद् तथा व्यवसायीहरूको सहभागितामा [...]

सुन केही सस्तो

काठमाडौं- स्थानीय बजारमा तीनदिनदेखि स्थिर रहेको छापावाल सुनको मूल्य आज प्रतितोला रु ७०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी सङ्घले जनाएको छ। सङ्घका अनुसार [...]