समाज

थारुको आन्दोलन भदौ ३१ सम्म लम्बियो

थरुहट/थारुवान संयुक्त संघर्ष समितिलले थरुहट तराईमा गर्दै आएको आमहड्ताल भदौ ३१ गतेसम्मलाई लम्बिएको छ। सिंहदरवारमा बसेको बैठकले सरकारले थारुको माग बेवास्ता गरेको भन्दै आमहड्ताल [...]

राजेन्द्रलाई छाडेर उपेन्द्र र महन्थ वार्ताका लागि काठमाडौंमा

संविधान निमार्ण प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गरिरहेका मध्ये संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिकका अध्यक्ष महन्थ ठाकुर काठमाडौं [...]

अस्पताल परिसरमै गोली चल्यो, ३ घाइते

नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज परिसरभित्र गोली चल्दा तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा विनोद महतो, प्रहरी जवान नरेन्द्र चौधरी र आइतबरियादेवी छन् [...]

कैलालीका थारुले घोषणा गरे थप आन्दोलनका कार्यक्रम

थरुहट/थारुवान पक्षधरले टीकापुर घटना राजनीतिक भएको दाबी गर्दै यसलाई राजनीतिकरूपमै सम्बोधन गर्नुपर्ने माग गरेको छ। सोमबार साँझ धनगढीनजिकै केही पत्रकारमाझ वितरित प्रेस विज्ञप्तिमा [...]

बाघको आक्रमणबाट जानकी चौधरीको मृत्यु

चितवन राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणमा परी आज दिउँसो एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा रत्ननगर नगरपालिका [...]

तराईमा दनभरि तनाव : प्रहरीको गोलीबाट एकको मृत्यु, चौकी र एमाले पार्टी कार्यालयमा आगजनी

आन्दोलनकारीले वीरगन्जको रानीघाट र गण्डकमा रहेको नेपाल प्रहरीको अस्थायी प्रहरी चौकी तथा पर्साको रामगढवा गाविसको मनमोहन नगरमा रहेको एमाले पार्टी कार्यालयमा तोडफोड गर्नुका [...]

टीकापुरका थारुलाई धमाधम पक्राउ गर्न थालेपछि महिलाद्वारा वेशक्याम्प घेराउ

भदौ ७ को टीकापुर घटनाको कहाली साम्य नहुँदै फेरि त्यस्तै घटना दोहोरिने स्थिति देखापरेको छ । बरिष्ठ प्रहरीसहित ८ जनाको ज्यान गएको एक [...]

नेतालाई घुँडा टेकाउने सभासद्को चेतावनी

एनेकपा माओवादीका सभासद् मानपुर चौधरीले सम्पूर्ण शोषित उत्पीडित समुदायहरु एकतावद्ध सशक्त आन्दोलन गरेर राज्यपक्षलाई घुँडा टेकाउने चेतावनी दिएका छन् । थारु महिला कल्याणकारिणी [...]

विराटनगरमा सुतलीबम विष्फोट, तीनजना घाइते

विराटनगरको महेन्द्रचौकस्थित एसलाल पेट्रोलपम्पमा आज साँझ अज्ञात व्यक्तिले सुतलीबम विष्फोट गराउँदा तीन जना घाइते भएका छन्। घाइतेहुनेमा विराटनगर–१३ को पीपलचौक बस्ने ३६ वर्षीय अजय [...]

भौतिक कारबाही गर्ने लेखीको अभिव्यक्तिप्रति थारु आन्दोलनकारी नेताकै आपत्ति

शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने राजकुमार लेखीको अभिव्यक्तिप्रति आन्दोलनकारी नेताहरुले आपत्ति जनाएका छन् । पूर्वी थारुवान कोचिला संघर्ष समितिले लेखीको धारणा व्यक्तिगत भएको [...]

टीकापुरका स्थानीय भन्छन्- कर्फ्यु लगाएर सद्‍भाव हुँदैन’

रामबहादुर चौधरी सद्भाव कायम गराउन सबभन्दा पहिले थरुहट आन्दोलन जातीय आन्दोलन होइन भन्ने कुरा बुझ्नुपर्छ। यो अधिकारको आन्दोलन हो। अहिलेसम्म धेरैले थरुहट आन्दोलनलाई [...]

चितवनमा थारु आन्दोलनकारी र स्थानीयबीच झडप

चितवनमा थारु कल्याणकारिणी सभाको बन्द विरुद्ध स्थानीयले प्रतिकार गरेपछि झडप भएको छ । झडपमा प्रहरी निरीक्षण सत्यनारायण थापा घाइते भएका छन् । [...]