राजनीति

भवनकुमार थारु बने नेकपा बर्दिया अध्यक्ष

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी एकता भएको झण्डै एक वर्षपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको छ। नेकपाले सार्वजनिक गरेको सूचीअनुसार थारु समुदायका [...]

राष्ट्रिय विकास परिषदको सदस्यमा कान्छी उपमेयर शिवकुमारी नियुक्त

सीताराम चौधरी/कपिलवस्तु। नेपालकै कान्छी उपमेयर शिवकुमारी चौधरी(थारु) नेपाल सरकारको राष्ट्रिय विकास परिषदको सदस्यमा नियुक्त भएकी छन् । नेपाल सरकारको मन्त्रिपरिषदको चैत ११ गतेको [...]

टीकापुर पुगेर बाबुरामले भने- ‘अर्को थारु विद्रोह हुनसक्छ’

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठसहित कैलालीको टीकापुर पुगेका छन् । टीकापुर [...]

प्रधानमन्त्रीलाई काउन्टर दिँदै गच्छदार भने, ‘सरकारको काम घामजस्तै छर्लङ्ग छ !’

सरकारले असाधारण काम गरेको प्रधानमन्त्रीको दाबीमा प्रमुख विपक्षी कांग्रेसले प्रश्न उठाएको छ । आइतबार संसदलाई सम्बोधन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका कामको लामै [...]

‘मान्छेका टाउका काट्दै हिँड्ने ओलीजीको आन्दोलन हुने, थारुको आन्दोलन घटना हुने ?’

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले टीकापुर घटना नभएर राजनीतिक आन्दोलन भएको जिकिर गरेका छन् । नयाँ शक्ति पार्टीले आइतबार काठमाडौंमा [...]

अहिले राज्य आतंक चलेको छ, अधिकार माग्दा जेल जानुपर्छ : महन्थ ठाकुर

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले मुलुकमा अहिले राज्य आतंक चलिरहेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले राज्य आतंकका [...]

छोराछोरीलाई शिक्षाबाट वञ्चित नगरौं : मेयर चौधरी

सन्तोष दहित/घोराही। घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले थारु समुदायलाई शारीरिक श्रम नभई ज्ञानको श्रममा लाग्न आग्रह गरेका छन् । घोराही, ७ घुस्रामा [...]

कानुनमन्त्रीले भने- ‘लाल आयोगको प्रतिवेदन ‘यथाशिघ्र’ सार्वजनिक गर्छौं’

राष्ट्रिय जनता पार्टी नेपालले सोमबार पनि संसद बैठक अवरुद्ध गरेको छ । टीकापुर लगायत तराई मधेसमा भएका आन्दोलनको छानिबन गर्न सरकारले गठन गरेको [...]

टीकापुर घटना जनताले अनुमोदन गरिसके, रेशम चौधरीलाई जेलमुक्त गरौं : बाबुराम भट्टराई

नयाँ शक्ति पार्टी नेपालले टीकापुर घटनालाई जनताले अनुमोदन गरिसकेको बताएको छ । यही चैत २ गते सम्पन्न पार्टी सचिवालय बैठकको निर्णय सार्वजनिक गर्न [...]

सरकारलाई राजपाको चेतावनी, बडो दुर्भाग्य भन्दै संसद अवरोध

राष्ट्रिय जनता पार्टी (राजपा) ले आइतबारको संसद बैठक अवरुद्ध गरेको छ । अपरान्ह प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ राजपाका सांसदहरुले उभिएर संसद अवरुद्ध गरेको [...]

रेशमलाल चौधरी : सधैं चर्चा र विवादमा

गणेश चौधरी/टीकापुर। रेशम चौधरीले तीनपटक आम निर्वाचनमा उम्मेदवारी दिए । उनी पहिलो तथा दोस्रो संविधान सभामा सहभागी भैसकेका थिए । त्यतिबेला उनलाई जनताले पत्याएनन् । टीकापुर [...]

थरुहट संघर्ष समितिले चैत १६ गते राष्ट्रिय भेला गर्दै, देशभरिका थारु नेताहरु सहभागी हुने

थरुहट प्रदेशको माग गर्दै आएको थरुहट/थारुवान संघर्ष समितिले बर्दियामा राष्ट्रिय भेलाको तयारी थालेको छ । संघर्ष समिति र थारु कल्याणकारिणी सभा (थाकस)ले चैत [...]