राजनीति

बाबुरामले भने- ‘थारू आन्दोलनकारीमात्र दण्डित हुनु विडम्वनापूर्ण’

टीकापुर घटनाको फैसलालाई लिएर नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले ट्विटरमा जिल्ला अदालत कैलालीको [...]

जन्मकैदको फैसलापछि जेलमा भक्कानिए रेशम चौधरी

गएको पुस १९ गते सपथ ग्रहण गर्न संसद सचिवालय सिंहदरवार पुगेका रेशम चौधरी ढाकाको दौरा सुरुवालमा सजिएका थिए। कालो चस्मासहित सजिसजाउ बनेर सिंहदरबारभित्र [...]

थाकसद्वारा आन्दोलनको कार्यक्रम घोषणा, भोलि काठमाडौंसहित थरुहट जिल्लामा शान्तिपूर्ण धर्ना

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रीय समितिले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । काठमाडौंस्थित रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी थाकसले आन्दोलनको कार्यक्रम घोषणा गरेको [...]

न्यायालयले रेशम चौधरीलाई न्याय गरेन : हृदयेश त्रिपाठी

प्रतिनिधिसभा सांसद हृदयेश त्रिपाठीले न्यायालयले रेशम चौधरीलाई न्याय नगरेको बताएका छन्। टीकापूर काण्डमा दोषी देखिएका राजपा सांसद् रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला [...]

टीकापुरमा बृहत भेला गर्न आह्वान, संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै

थारु अभियन्ता सुरेन्द्र चौधरीले थारु कल्याणकारिणी सभा र थरुहट थारुवान संयुक्त संघर्ष समितिको बैठक टीकापुरमा बोलाउन माग गरेका छन्। टीकापुर घटनामा कैलाली जिल्ला [...]

सांसद रेशम चौधरीको निलम्बन निरन्तर

कैलाली जिल्ला अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीको सांसद पद निलम्बित अवस्थामै रहने भएको छ । संविधानको धारा ९० को व्यवस्थाअनुसार निलम्बन निरन्तर रहने भएको [...]

अदालतले भन्यो ‘टीकापुर घटना हत्यामात्र नभई नरसंहार थियो’ (पूर्णपाठ पढ्नुस्)

२०७२ भदौ ७ गते एक नाबालकसहित ९ जनाको ज्यान जाने गरी भएको टीकापुर प्रकरणमा जिल्ला अदालत कैलालीले बुधवार अन्तिम फैसला सुनाएको छ। आदेशानुसार [...]

सेन्ट्रल जेलबाट रिहा भए लक्ष्मण थारु

कैलाली जिल्ला अदालतको फैसलापछि थरुहट नेता लक्ष्मण थारु रिहा भएका छन्। उनी सेन्ट्रल जेल बागदरबाट रिहा भएका हुन्। उनलाई पत्‍नी पार्वती चौधरीले स्वागत [...]

सांसद रेशमको जन्मकैद फैसलापछि राजपद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेकाे केन्द्रीय समितिकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे महासचिव [...]

सामाजिक सद्‍भाव कायम गर्न रेशमसहित बाँकी ११ जनालाई पनि थुनामुक्त गर्न माग

थरुहट थारुवान संयुक्त संघर्ष समिति र थारु कल्याणकारिणी सभा कैलाली र कञ्चनपुरले जन्मकैद सुनाइएका ११ जना निर्दोष रहेको बताएको छ। सामाजिक सद्‍भाव कायम [...]

टीकापुर घटनाका जेलबन्दीहरु धनगढी कारागारबाट रिहा [फोटो फिचर]

टीकापुर घटनाबारे जिल्ला अदालत कैलालीको फैसलापछि धनगढीस्थित कारागारमा रहेकाहरु रिहा भएका छन्। रिहा हुनेमा लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, [...]

‘सांसद चौधरीलाई जन्मकैदको फैसला गर्ने अदालतले प्रचण्ड, ओलीलाई किन जन्मकैदको सजाय नदिएको’

राष्ट्रिय जनता पार्टी, नेपालले पार्टीका सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी दिएको छ। राष्ट्रिय जनता पार्टी, नेपालका [...]