राजनीति

अदालतको फैसलामा सरकार केही गर्न सक्दैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिनु खुसीको कुरा भएको बताएका छन्। अकारण अदालतको फैसलाको विषयलाई [...]

टीकापुर घटनाको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सभामुखको रुलिङ

प्रतिनिधिसभाले टीकापुर घटनाको छानविन गर्न गठित आयोगको प्रतिवेदन यथासिघ्र सार्वजनिक गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।बुधबारको बैठकमा सभामुख कृष्णबहादुर महराले टीकापुर घटनाको छानविन [...]

रेशम चौधरीलाई जबरजस्ती दोषी बनाइयो : पत्‍नी रञ्जिता [भिडियो]

सांसद रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पति निर्दोष भएको बताएका छन्। उनले कैलाली अदालतले रेशम चौधरीलाई न्याय नगरेको बताइन्। कैलाली जिल्ला [...]

कर्फ्यु लगाएर थारुको घर पसल लुट्ने प्रशासन अनि चोरी डकैती मुद्दा लाग्ने हामीलाई : लक्ष्मण थारु

जेलबाट रिहाई भएपछि थरुहट नेता लक्ष्मण थारु टीकापुर घटनामा जन्मकैद सजाय सुनाइएका पीडित परिवारसँग भेटघाट गरेका छन्। टीकापुर क्षेत्रका नवलपुर, लटकनिया, थारापुरलगायतका गाउँमा [...]

नेकपाकी सचेतक शान्ता चौधरी जब मञ्चमै ढलिन्

संघीय सांसद तथा नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलकी सचेतक शान्ता चौधरी बेहोस भएर अस्पतालमा भर्ना भए पनि डिस्चार्ज भएकी छन् । चौधरी साढे [...]

अदालतको फैसलाले दाग लागेको महसुस गरेका छौं : थाकस सभापति

२०७२ ताका तराई आन्दोलनको रापले जलिरहेको थियो । कैलाली कञ्चनपुरसहितको भूगोललाई पहाडमा मिसाउने वा तराईमै मिसाउने आन्दोलन दन्केको थियो । कैलालीमा तराई भूगोलको [...]

संसदमा राजपा आक्रामक, लाल प्रतिवेदन सार्वजनिक गर्न माग

महेन्द्र राय यादव। सरकार निर्माणको प्रक्रियामा राजपाले सरकारलाई समर्थन जनाएको थियो । शान्ति, स्थिरता, सुशासनको विषयमा मधेस, आदिवासी जनजाति, थारु, मुुस्लिमले उठाएका मुद्दालाई [...]

केपी ओलीलाई सत्ताबाट उखेलेर फालिदिने लक्ष्मण थारुको चेतावनी

थरुहट नेता लक्ष्मण थारुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट फालेर मसानघाटमा पुर्‍याइदिने चेतावदी दिएका छन्। केन्द्रीय कारागारबाट रिहाई भएर गृहजिल्ला कैलाली पुगेका थारुले [...]

तयारी अवस्थामा रहनुस्, आन्दोलनको विकल्प छैन : लक्ष्मण थारु [भिडियो]

टीकापुर घटनामा ४२ महिना जेल जीवन बिताएर कैलाली जिल्ला अदालतको फैसलापछि रिहाई भएका थरुहट  नेता लक्ष्मण थारुले थारुहरु हिंसात्मक गतिविधि गर्ने जत्था नभएको [...]

कैलालीका थारु भन्छन्- ‘आदेश दिनुस्, आन्दोलनमा उत्रिन तयार छौं’

कैलाली जिल्ला अदालतले टीकापुर घटनामा सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएपछि कैलालीका स्थानीय थारुहरु आक्रोशित बनेका छन्। राज्यले सरकारमाथि ठूलो दमन [...]

दाङका थारु अगुवाले भने- ‘टीकापुर घटनालाई राजनीतिक रुपबाट समाधान गरियोस्’

प्रकाश चौधरी/घोराही। थारु आन्दोलन र मुद्दालाई राजनीतिक रुपबाट समाधान हुनुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। थारु कल्याणकारिणी सभा दाङले ‘कैलाली टीकापुर आन्दोलनका राजबन्दी, [...]

रेशम चौधरीसहित ११ जनाको रिहाई माग गर्दै काठमाडौंमा धर्ना

थारु कल्याणकारिणी सभा तथा थरुहट/थारुवान संयुक्त संघर्ष समितिले शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध एवं धर्ना कार्यक्रम गरेको छ । कैलाली क्षेत्र नं. [...]