कांग्रेसको आमसभा (फोटो फिचर र भिडियो)

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कङ्ग्रेसले आज शक्ति प्रदर्शन गर्‍यो। वैशाखमा निर्वाचन गर्न र राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि दबाब दिन भन्दै कङ्ग्रेसले जन प्रदर्शनका साथ बसन्तपुरमा आमसभा गरेको हो। रत्नपार्कको शान्तिबाटीका भेला भई गणेशमानको शालिकमा माल्यार्पणपछि बागबजार, पुतलीसडक, प्रर्दशनीमार्ग, सुन्धारा, न्यूरोड हुँदै बसन्तपुरमा जुलुस पुग्दा काठमाडौँका मुख्य स्थानमा ट्राफिक जामले चर्को रुप लिएको थियो।
तस्बिर : प्रदीपराज वन्त/रासस

भिडियो हेर्नुस्

नागरिकन्युज साभार

Leave a Reply

Your email address will not be published.