बिज्ञान-प्रबिधि

ग्यालेक्सी एस ५ मा के नयाँ?

सामसुङको ग्यालेक्सी एस सिरिजको नयाँ फोन एस ५ को सम्भावित रिलिज मितिसँगै यसमा हुने विशेषताबारे चर्चा चल्न थालिसकेको छ। प्रविधिसम्बन्धी साइटहरूमा यसका विभिन्न [...]

सूचना प्रविधि मेला सुरु

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिको महाभेला ‘क्यान इन्फोटेक २०१४’ को २०औं संस्करण भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आजदेखि सुरु भयो।  कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान)द्वारा आयोजित [...]

सपिङ अर्डर पुर्या उन ड्रोन विमान

हवाईजहाज भन्नासाथ तपाईं के सम्झनुहुन्छ? सायद आकाशमा यात्रु वा सामान बोकेर उड्ने पाइलट नियन्त्रित विमान सम्झनुहुन्छ। अमेरिकी अन्तर्राष्ट्रिय अनलाइन सपिङ कम्पनी अमेजनले फरक [...]

टेलिकमका विभिन्न सेवामा छुट

काठमाडौं- नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरी आफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ। टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले आज विज्ञप्ति [...]

फेसबुकका पाँच विश्वासिला साथी

गएको हप्ता एक किशोरको फेसबुक चलनचल्तीको भाषामा ह्याक भयो। प्राविधिक भाषामा भन्नुपर्दा उनको फेसबुकको पासवर्ड कसैगरी अरूले थाहा पाएर चलाइदिएछ। चलाएर हेर्दासम्म त [...]

गल्ती सच्याउने कलम

पहिलो आधुनिक प्रेसको निर्माण गर्ने मुलुक जर्मनीले हालै एउटा गजबको कलम बनाएको छ। कम्प्युटरको प्रयोगका कारण लेख्ने प्रचलन लोप हुने अवस्थातिर लागेकोमा चिन्ता [...]

युट्युबमा नेपाली फिल्म च्यानल

विश्वभर लोकप्रिय भिडियो सेयरिङ साइट युट्युब फेसबुकपछि नेपालमा सबैभन्दा धेरै हेरिने साइट हो। युट्युब खासमा प्रयोगकर्ताहरूले नै खिचेका स–साना भिडियो एकअर्कामा बाँड्ने उद्देश्यले [...]

फेसबुकले पुर्‍याउला खोरमा!

हामी नेपालीको ठूलो संख्या फेसबुकमा छ। फेसबुक चलाउनेले आफ्ना गतिविधिमा खासै ध्यान दिने गरेका छैनन्। मान्छे मरेको समाचारमा समेत लाइक गर्नेहरूको उपस्थिति थुप्रै [...]