बिज्ञान-प्रबिधि

गच्छदार ट्विटरमा

काठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ट्विटरमा आएका छन्। उनी @BijayGachhadar ह्यान्डलबाट ट्विटर प्रवेश गरेका हुन्। साढे दुई महिनाअघि खोलिएको एकाउन्टमा उनले [...]

गुगललाई हाँसको चुनौती

गुगल ट्रेन्ड सेटर भइसक्यो। त्यसैले त यसलाई सर्च इन्जिन जायन्टका रूपमा चिनिन्छ। गुगल प्रोडक्ट या ब्रान्डमात्र नभएर एउटा प्रवृत्ति पनि भइसकेको छ। त्यसैले [...]

प्रविधिले बिगार्‍यो बानी

कम्प्युटरको प्रयोगपछि तपाईं कलम कत्तिको चलाउनुहुन्छ? लामो समयसम्म कम्प्युटरमा नै टाइप गर्ने बानी बसेपछि परीक्षा दिन बस्दा कस्तो अनुभव गर्नुभएको छ? धेरैले दिने [...]

हात–हातमा ट्याब्लेट

‘तपाईं कुन ट्याब्लेट प्रयोग गर्नुहुन्छ? आइप्याड कि अरू?’ नेपालमा ट्याब्लेट कल्चर छिर्दै गर्दा यस्तै सुनिन थालेको छ, शहरबजारमा। इन्टरनेट प्रयोग गर्ने जनसंख्या २० [...]

सुपरमार्केटमा सघाउने मोबाइल

कुनै पनि डिपार्टमेन्टल स्टोर या ग्रोसरीमा तपाईंलाई आफूले खोजेको सामान भेट्न कति समय लाग्छ? काठमाडौँका भाटभटेनी, सेलवेज, बिग मार्ट, सिजी मार्ट वा यस्तै [...]

कमलरी पिट्ने खिलराज सरकारको ट्विटरमा चर्को विरोध

हक अधिकारको माग गर्दै सिंहदरवार घेराऊ गर्न गएका कमलरीमाथि प्रहरीले दमन गर्‍यो। प्रहरीको लठी र बुटको कुटाइले दर्जन कमलरी घाइते भइन्। अहिले पनि [...]

कस्तो होला आइवाच?

समय हेर्न घडीमै भर पर्ने जमाना अब रहेन। अब त टक्क स्मार्टफोन निकाल्यो, त्यसैमा समय हेर्न सजिलो। स्मार्टफोनै चाहिन्छ भन्ने पनि केही छैन, [...]

सामसङ ग्यालेक्सी एसफोर नेपालमा

सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर नेपाली बजारमा आएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन [...]

नयाँ आइफोन कस्तो?

सामसुङले ग्यालेक्सी एस फोर बजारमा ल्याइसकेपछि अब प्रविधि दुनियाँमा हलचल मच्चाउने पालो एप्पलको हो। तर, यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। प्रविधिको [...]

प्रविधिले पनि मनायो ‘मूर्ख दिवस’

तपाईंको कम्प्युटरमा क्यामरा छैन। तैपनि त्यसले फोटो खिच्नसक्छ। पत्याउनुभयो? पक्कै पत्याउनुभएन होला। त्यसपछि सफ्टवेयरले तपाईंलाई फोटो खिचेर हेर्न उक्साउँछ। क्यामरै नभएको मोनिटरले कसरी [...]

कम्बोको कहानी

दश वर्षअघि कम्प्युटरमा सीडी रोम प्लेयरबाट सीडी राइटरमा अपग्रेड हुनु नै अनौठो मानिन्थ्यो। त्यसपछि आयो डीभीडी। डीभीडी प्लेयर र सीडी राइटर कम्प्युटरमा जोड्नु [...]