देश

निर्वाचन गराउने हैसियत यो सरकारको छैन : देउवा

इटहरी- नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाबुराम भट्टराई नेतृत्वको सरकारसँग नयाँ जनादेशका लागि हुने संविधानसभाको निर्वाचन गराउने कुनै हैसियत नै [...]

प्रधानमन्त्री भट्टराई अहिलेसम्मकै निरङ्कुश : नेपाल

दैलेख- दुल्लुमा १९ गते प्रतिपक्षको शक्ति प्रदर्शनमा भाग लिन दैलेख सदरमुकाम आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हेर्दा विद्वानजस्तो भए पनि बाबुराम [...]

प्रचण्डले बाह्रबुँदे सम्झौता च्यातिसक्यो : कोइराला

सुर्खेत- कांग्रेस सभापति सुशील कोइरालाले माओवादीले बाह्र बुँदेयताका सम्झौतालाई सम्मान नगर्दा समस्या निम्तिएको बताएका छन्। पछिल्लो समय सम्झौता च्यात्‍ने धम्की दिएको माओवादीले व्यवहारमा [...]

सडकबाटै सरकार फाल्ने एमाले अध्यक्षको चेतावनी

मङ्गलवारे- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा (माओवादी) नेतृत्वको वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन्। “विगतका उपलब्धि पनि सडकबाटै भएका हुन् [...]

सहमतिमा आउन विपक्षीलाई सत्ता गठबन्धनको आग्रह

काठमाडौं- सरकार समर्थक २१ दलको ‘सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ले सहमति आएर निर्वाचनमा जान विपक्षीलाई आग्रह गरेको छ। सहिदमञ्चमा बृहत् जनजागरणसभा गरी गठबन्धनले यही [...]

वैद्य माओवादी फागुन १ देखि जनआन्दोलनमा जाने

काठमाडौं- नेकपा–माओवादी सङ्घीय गणतान्त्रिक संविधान निर्माणको सुनिश्चितता, राष्ट्रिय सार्वभौमसत्ताको रक्षा तथा वर्तमान सरकारको विस्थापन गरी राष्ट्रिय संयुक्त सरकारको गठन गर्न दबाव सिर्जना गर्न [...]

दस हजार मान्छे ल्याउन सक्दिन : गच्छदार

प्रकाश तिमल्सिना, काठमाडौं- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले आफ्नो पार्टीले प्रतिबद्धता गरेअनुसार १० हजार सर्वसाधारण सभामा ल्याउन नसक्ने जानकारी [...]

एकाध मान्छेले ढुङ्गा हानेकै भरमा सरकार छाड्दैनौं : दाहाल

ललितपुर- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एकाध मान्छेले ढुङ्गा हानेकै भरमा जनताले चाहेको परिवर्तन नरोकिने बताएका छन्। उनले ढुङ्गा हानेकै भरमा एमाओवादीले समेत सरकार [...]

एमाओवादी पर्सा अधिवेशनमा कुर्सी हानाहान

वीरगञ्ज- एमाओवादीको पर्सा जिल्ला सम्मेलनमा प्रतिनिधि छनौटको विषयलाई लिएर विवाद हुँदा ११ कुर्सी भाँचिएका छन्। वीरगञ्जस्थित नगरसभागृहको मञ्चबाट संस्थापन पक्षले महाधिवेशन प्रतिनिधिमा छनौट [...]

स्वास्थ्य र शिक्षाको दायित्व राज्यको : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले स्वास्थ्य सेवा र शिक्षाजस्तो मानिसको आधारभूत अधिकारको दायित्व राज्यले लिनुपर्ने भए पनि स्रोत साधनको अभावको कारण त्यसो गर्न नसकिएको [...]

दलीय स्वार्थका कारण मुलुकले निकास पाएन : यादव

विराटनगर- सूचना तथा सञ्चार मन्त्री राजकिशोर यादवले राजनीतिक दलहरुको स्वार्थका कारण मुलुकले वर्तमान सङ्कटबाट निकास पाउन नसकेको तथा संविधानसभा निर्वाचन गराउनसमेत समस्या भएको [...]

कांग्रेस निर्वाचन गर्न तम्तयार छ : पौडेल

बागलुङ- नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले संविधानसभाको नयाँ निर्वाचन गर्न काँग्रेस तयार रहेको बताएका छन्। एमाओवादीले निर्वाचनको सुनिश्चितता भए सत्ता त्याग गर्ने बताइरहेका [...]