Author
admin

झरनालाई मलेसियाबाट सहयोग

त्रिशुली- मलेसियाको कारागारमा मृत्युदण्डको सजाय सुनाइएका बर्सुन्चेतका हरिबहादुर घलेकी छोरी झरनाको शैक्षिक क्रियाकलापका लागि मलेसियामा रहेका नेपालीले आर्थिक सहयोग प्रदान गरेका छन्। नौ वर्षअघि [...]

धनुषामा सूचना अधिकारी नहुँदा सेवाग्राहीलाई समस्या

जनकपुरधाम- धनुषा जिल्लाका अधिकांश सरकारी कार्यालयमा सूचना अधिकारी नहुँदा सेवाग्राहीले अनावश्यक समस्या व्यहोर्नु परिरहेको छ। सूचना अधिकारीविहीन रहेका कार्यालयमा अन्यौलपूर्ण स्थितिका कारण सेवाग्राहीले [...]

क्षेत्रीय कारागारका १२ कैदी फरार

इटहरी- सुनसरी जिल्लाको झुम्कामा रहेको क्षेत्रीय कारागारबाट गएराति १२ जना कैदी फरार भएका छन्। फरार हुने कैदीहरुमा सात भारतीय, चार नेपाली र एक [...]

मध्याह्न ११ बजेर २३ मिनेटमा भाइटीकाको शुभ साइत

विश्वकुमार शर्मा- नेपालीको दोस्रो ठूलो चाड तिहार (यमपञ्चक) यही कात्तिक २६ गतेदेखि सुरु हुँदैछ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहारको पहिलो [...]

रसुवामा केबुलकार राख्न पार्टीले पहल गर्ने : नेपाल

रसुवा- पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले नेता माधवकुमार नेपालले धुन्चे र गोसाइँकुण्ड जोड्ने केबुलकार निर्माण गराउन आफ्नो दलले प्रयास गरिरहेको बताएका छन्। रसुवा [...]

टेलिकमको वाइम्याक्स इन्टरनेट सेवा

काठमाडौं- नेपाल टेलिकमले काठमाडौँ उपत्यकामा द्रुत गतिको ब्रोडब्यान्ड वाइम्याक्स इन्टरनेट सेवा यही कात्तिक २७ गतेदेखि सञ्चालन गर्न लागेको छ। टेलिकमका अनुसार वाइम्याक्स सेवा [...]

दुई रङका सिलिन्डर बजारमा नल्याए कारबाही

काठमाडौं- नेपाल आयल निगमले खाना पकाउने ग्यास (एलपी ग्यास) का सिलिन्डर यही मङ्सिर १ गतेदेखि दुई रङमा बजारमा नल्याउने ग्यास व्यावसायीमाथि कारबाही हुने [...]

अर्काको नाममा महिला पठाउने श्रम प्रतिनिधि दर्नामी पक्राउ

काठमाडौं- वैदेशिक रोजगारीका लागि सरकारबाट स्वीकृति प्राप्त एभर ग्रीन इम्प्लाइमेन्ट सर्भिस प्रालिले नक्कली कागजात बनाई एक महिला कामदारलाई दुबई पठाउन लागेको अवस्थामा वैदेशिक [...]

राष्ट्रपतिद्वारा ‘कू’ गर्ने परिस्थिति असम्भव : यादव

जनकपुरधाम- मधेसी जनअधिकार फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति तानाशाह बन्ने र कु गर्नेजस्ता परिस्थिति असम्भव भएको बताएका छन्। सञ्चारकर्मीसँगको भेटमा उनले [...]

स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखलाई निर्देशन

विराटनगर- पूर्वाञ्चल क्षेत्रीय प्रशासक जनार्दन नेपालले नेपाल सरकारबाट प्राप्त स्रोत र साधनको दुरूपयोग नगर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। क्षेत्रीय प्रशासन कार्यालयद्वारा आज [...]

मन्त्रिपरिषद्ले के निर्णय गर्‍यो ?

काठमाडौं- सरकारले किसानका लागि उन्नत बीउ तथा बिजनको कार्यक्रम कार्यान्वयनका लागि कृषि विकास अन्तर्राष्ट्रिय कोषबाट प्राप्त भएको ऋण र अनुदान गरी रु तीन [...]

बजेट अस्वीकार गर्न १९ दलले राष्ट्रपतिलाई आग्रह गर्ने

काठमाडौं- प्रतिपक्षी १९ दलको आजको बैठकले सरकारले ल्याउने बजेट अस्वीकार गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको छ। नेपाली काँग्रेसको केन्द्रीय कार्यालय सानेपामा बसेको [...]