Author
admin

सचिनद्वारा सन्यासको घोषणा

एजेन्सी- भारतीय मास्टर्स ब्याट्सम्यान सचिन तेन्दुलकरले एकदिवसीय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । आइतबार बिहान उनले यस्तो निर्णय लिएका हुन् । ‘मैले एकदिवसीयबाट [...]

‘हरियो’ले ल्याएको सुदिन

सजना- माटोमा सुन फलाउन सकिन्छ। चाहिन्छ त केवल पसिना, इमानदारी र लगनशीलता। बर्खा याममा बाहेक अरू समय मरुभूमितुल्य हुने नवलपरासीस्थित राकाचुली, चितवनको गैरीबारी [...]

अरबको बालुवामा नेपाली पसिना

चन्द्र काफ्ले- प्राकृतिक रूपमा विश्वमै सुन्दर मुलुक मानिएको नेपाल भौगोलिक, सामाजिक, सांस्कृतिक र धार्मिक रूपले विविधता भएको देश हो। यही विविधता नै यसको समृद्धि [...]

मोबाइल भर्सनको बढ्यो कारोबार

एजेन्सी- गुगलले मोबाइल विज्ञापनमा क्रान्तिको सुरुवात गरेको छ। अमेरिकाले आगामी वर्ष ४ अर्ब डलर बराबरको कारोबार गर्ने प्रक्षेपण सार्वजनिक गरिएको छ। त्यस्तै सामाजिक [...]

जोडोले दुईको मृत्यु

सप्तरी- विगत केही दिनयता बढेको शीतलहर र चिसोका कारण सप्तरीको जनजीवन कष्टकर बन्दै गएको छ। मङ्सिरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दै [...]

प्रअद्वारा बालकलाई हातखुट्टा बाँधेर कुटपिट

सप्तरी- विद्यालयमा बालबालिकालाई कुनै किसिमको यातना दिन नपाउने आवाज विभिन्न पक्षबाट उठिरहेका बेला सदरमुकाम राजविराजस्थित एक विद्यालयका प्रधानाध्यापकले विद्यालयभित्रै एक छात्रलाई रुखमा बाँधेर [...]

भट्टराईले नक्कली आँसु झारेर पदमा बस्नु उचित होइन : नेपाल

गोरखा- नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपालले नक्कली आँसु झारेर प्रधानमन्त्रीको पदमा बसिराख्नु उचित नभएको बताएका छन्। प्रेस चौतारी गोरखाले आज गरेको पत्रकार [...]

सहमति सङ्कटतर्फ, पाँचौँपटकको पाँच दिन पनि व्यर्थै…

सीवी अधिकारी, काठमाडौ- महिनौँदेखि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने प्रमुख दलहरूको प्रयास निरर्थक बनिरहेको छ। राजनीतिक सहमतिको एकोहोरो भनाइ राखिरहने तर दलीय, पदीय [...]

पेट्रोल घट्यो, मट्टीतेल र डिजेलको मूल्य बढ्यो

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही थपघट गरी अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेको छ। निगमको शुक्रबार राति बसेको निगम सञ्चालक समितिको बैठकले [...]

मोर्चाले फेरि भन्यो- भट्टराईकै नेतृत्वमा सहमतीय सरकार

ललितपुर- संयुक्त मधेसी मोर्चाले वर्तमान प्रधानमन्त्री डा बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने निर्णय गरेको छ। सानेपास्थित मधेसी जनअधिकार फोरम नेपाल [...]

राष्ट्रपतिको भारत भ्रमण

काठमाडौं- राष्ट्रपति रामवरण यादव भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा यही पुस ९ गते सोमबार भारतको औपचारिक भ्रमण सुरु गर्दै हुनुहुन्छ। परराष्ट्र मन्त्रालयद्वारा आज [...]

थरुहट तराई पार्टी नेपालसहित दस वटा दल दर्ता

काठमाडौं- निर्वाचन आयोगमा नयाँ दशवटा राजनीतिक दल दर्ता भएका छन्। आयोगका अनुसार यसरी दर्ता गरिएका नयाँ दलहरूमा मधेस तराई फोरम, मधेस समता पार्टी, [...]