Author
admin

सात प्रदेशको विरोध गर्दै संघर्ष समितिद्वारा सशक्त आन्दोलन गर्ने चेतावनी

थरुहट/थारुवान संयुक्त संघर्ष समितिले सात प्रदेशको खाकाप्रति विरोध जनाउँदै सशक्त संघर्षको चेतावनी दिएको छ। शुक्रबार तीन दलले ल्याएको सात प्रदेशको खाका नेताहरुले राजनीतिक [...]

सीमांकनको विरोधमा चीतवनका थारुले गरे शक्ति प्रदर्शन (फोटो फिचर)

     कारी महतो/चितवन तराई क्षेत्रमा तीनप्रदेश हुनपर्ने माग गर्दै चितवनका थारु समुदायले नारायणगढ बजारमा शक्ति प्रदर्शन गरेका छन्। यसलाई थारु समुदायले विरोधको रुपमा [...]

तीन दलले गरे सात प्रदेशमा सहमति

शीर्ष नेताहरु सम्मिलित विशेष समितिको आजको वैठकले सात संघीय प्रदेशहरु बनाउने निर्णय गरेको छ। विशेष समितिमा रहेका सम्वाद समितिका सभापति बाबुराम भट्टराईले दिएको [...]

कैलालीको तोरैयापुरमा थरुहट र अखण्ड पक्षबीच झडप, पाँच राउन्ड अश्रुग्यास प्रहार

अखण्ड सुदूरपश्चिम पक्षधरले आह्वान गरेको मोटरसाइकल र्याजलीलाई कैलालीको दुर्गौली गाविस तोरैयापुरमा थरुहट पक्षधरले अवरोध सिर्जना गरेपछि दोहरो झडप भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा [...]

उदयपुर जिल्लालाई अखण्ड राख्नुपर्ने सातदलको माग

उदयपुर जिल्लाका मुख्य सात राजनीतिक दलहरुले उदयपुर जिल्लालाई अहिलेको १ नम्बर प्रदेशमा नै राख्नुपर्ने र कुनै पनि हालतमा टुक्र्याउन नहुने जिल्लागत रुपमा संयुक्त [...]

थरुहट कार्यकर्ताद्वारा रातमा तोडफोड

थरुहट/थारुवान संयुक्त संघर्ष समितिका कार्यकर्ताले बुधबार राति बाँकेमा आधादर्जन गाडी तोडफोड गरेका छन्। थरुहट बन्दकर्ताले कोहलपुर–नेपालगन्ज सडक खण्डको प्रिपहवाचोकनजिक गाडी तोडफोड गरेका हुन्। [...]

मधेसी दलको ५० लाख घोषणाबारे जानकारी माग

व्यवस्थापिका संसदमा मधेसवादी दलका नेताले मधेस आन्दोलनमा सहादतप्राप्त भए परिवारलाई ५० लाख रुपैयाँ दिने घोषणा गरेको विषयमा सांसदहरुले चर्को विरोध गरेपछि संसदले यसबारे [...]

स्थानीयले बन्दकर्ताको गाडी जलाएपछि भैरहवामा कर्फ्यु

मधेसी मोर्चा र थरुहट संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दमा तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले भैरहवामा कर्फ्यु लगाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले [...]

थारु हेपाहा प्रवृत्तिको अन्त्य गरौं

दिलबहादुर चौधरी जतिबेला राज्य पुनर्संरचनाको कुरा उठ्छ, त्यतिबेला मिलेर बसेको कुरा जोडदारले उठ्छ, सामाजिक सदभावको कुरा जोडले उठ्छ। अरुले बोल्दा आकाश खस्ने र [...]

थारु संयम हुने, राज्य भड्काउने

चिरन मानन्धर थारुहरुले गरेको संघर्ष र आन्दोलनलाई सम्बोधन गर्न नेपाल सरकारले विभिन्न समयमा थारुहरुसँग सहमति गरेको थियो । १३ जेठ, २०६९ मा सरकार [...]

गुन्डा नाइके कुमार ‘घैंटे’ इन्काउन्टरमा मारिए

गुन्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरी भिडन्तमा मारिएका छन्। सामाखुसी क्षेत्रलाई आधार बनाएर संगठित अपराधमा संलग्न घैंटे र प्रहरीबीच बिहीबार बिहान कपुराधारास्थित ब्रिटिस [...]