Author
admin

माग सम्बोधन नभए प्रादेशिक संविधान ल्याउने थारु नेताको चेतावनी

थरुहट तराई पार्टी नेपालका अध्यक्ष भानुराम थारुले आफुहरुको माग सम्बोधन नभए प्रादेशिक संविधान बनाउने चेतावनी दिएका छन्। संघर्ष समिति चौमालाले शुक्रबार चौमाला बजारमा आयोजना [...]

दशगजामा धर्ना बसेका थरुहट नेता खड्ग चौधरीसहित तीन जना पक्राउ

प्रहरीले कैलालीको नेपाल–भारत सीमानाकाको दशगजा क्षेत्रमा धर्नामा बसेका थरुहट तराई पार्टी नेपालका केन्द्रीय कोषाध्यक्ष खडक चौधरीसहित तीन जना पक्राउ परेका छन् । [...]

चन्द्रपुरमा झडप, एक प्रहरी र १२ प्रदर्शनकारी घाइते

रौतहटको चन्द्रपुर नगरपालिकामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा तथा थारु अान्दाेलनका प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा एक प्रहरी र १२ प्रदर्शनकारी घाइते भएका छन्। [...]

संविधान संशोधनको जिम्मेवारी कानुन मन्त्रालयलाई

सरकारले संविधान संशोधनको प्रक्रिया अघि बढाउन कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयलाई जिम्मेवारी दिएको छ। सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रमुख तीन दलका [...]

थारु कल्याणकारिणी सभा र मधेसी मोर्चाबीच छलफल हुँदै

  थारु कल्याणकारिणी सभा र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यलयमा छलफल भइरहेको छ। तीन दलको वार्ता टोलीले मधेसी मोर्चा [...]

थारुसँगको छलफल निष्कर्षविहीन, माग सम्बोधन गर्न आलटाल गरेको नेताको आरोप

तीन दलको वार्ता टोली र थरुहट/थारुवान संघर्ष समितिको बैठक बिना निष्कर्ष सकिएको छ। सिंहदवारमा आज बिहान बसेको अनौपचारिक छलफल राजनीतिक मुद्दामा प्रवेशै नगरी [...]

हतियारसहित एमाओवादी कार्यकर्ता रामप्रकाश डगौरा पक्राउ

प्रहरीले कैलालीको गदरियाबाट तीन थान हतियारसहित एकीकृत माओवादीका एरिया कमिटी सदस्य रामप्रकाश डगौरा थारूलाई पक्राउ गरेको छ। गदरिया–८, वनकन्द्री बस्ने ४५ वर्षीय थारूलाई [...]

गम्भीर अपराधबाहेक आन्दोलनकारीको मुद्दा फिर्ता, मारिएकालाई १० लाख दिइने

सरकारले मधेसकेन्द्रित राजनीतिक दललाई वार्ताको वातावरण बनाउन उनीहरूको मागबमोजिम अघि बढ्न सकिने स्पष्ट गर्दै भन्सार र राजमार्गमा अवरोध गर्नेलगायत बन्दका सम्पूर्ण कार्यक्रम फिर्ता [...]

अमेरिकी डिभी चिट्ठा आवेदन बिहीबारदेखि खुला

अमेरिकी सरकारको डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमका लागि भोलि बिहीबारदेखि फारम खुल्ने भएको छ। डिभी निःशुल्क रहेको उल्लेख गर्दै काठमाडौं स्थित अमेरिकी दूतावासले आवेदन [...]

बर्दियाको मैनापोखरीमा महिला आन्दोलनकारीमाथि प्रहरीको लाठी (फोटो फिचर)

     नेपालगन्ज-गुलरिया सडक खण्डको मैनापोखरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा १५ आन्दोलनकारी र ३ जना प्रहरी घाइते छन्। [...]

निजी सवारीलाई तेल नदिने सरकारको निर्णय

गृह मन्त्रालयले आज पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि भोलि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको छ ।  [...]

मधेसी मोर्चाले असहयोग आन्दोलन थाल्ने

नयाँ संविधानप्रति असहमति दर्शाई आएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अबदेखि असहयोग आन्दोलन थाल्ने निर्णय गरेको छ । रौतहटको गौरमा आज बसेको मधेसी मोर्चाको [...]