मनोरञ्जन

बलियो बलिउड जोडी

एजेन्सी- बलिउडमा अजय देवगन र काजोलको प्रेमलाई निकै सम्मानका साथ हेर्ने गरिन्छ। अभिनयको क्षेत्रमा विशिष्ट उचाइ बनाएका दुवै कलाकारले ‘अनस्त्रि्कन’ प्रेमलाई ‘अफस्त्रि्कन’ प्रेममा [...]

कमलरीबारे बनेको वृत्तचित्र न्युयोर्क फेस्टिभल्सको अन्तिम सूचीमा

काठमाडौं- कमलरी प्रथाबारे बनेको खोजमुलक वृत्तचित्र ‘नेपाल्स स्लेभ गर्ल्स’ न्युयोर्क फेस्टिभल वर्ल्ड वेस्ट टिभी एन्ड फिल्म अवार्डको अन्तिम सूचीमा परेको छ। अलजाजिरा नेटवर्कको [...]

बुलन्द विद्या

एजेन्सी- अभिनेत्री विद्या बालनले बलिउडमा अभिनेत्रीको परम्परागत छवि (हिरोको वरिपरि रिङिरहने सुन्दर युवती) लाई  चुनौतीमात्र दिइनन्, यसलाई भत्काइ नै दिइन्। पुरुषप्रधान बलिउडमा ‘हिरोलाई [...]

दीपिका र फरहान उत्कृष्ट

एजेन्सी– भारतीय ओलम्पिक धावक मिल्खा सिंहमाथि बनेको फिल्म ‘भाग मिल्खा भाग’ले ५९ औं फिल्मफेयर अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक र अभिनेतासहित ६ वटा अवार्ड [...]

सारी लाउन सिकिन् सन्नीले

एजेन्सी- बलिउड अभिनेत्री सन्नी लियोन ‘कथाले मागेजति अंग प्रदर्शन’ गर्न माहिर मानिन्छिन्। ‘पोर्न फिल्म’बाट बलिउड प्रवेश गरेकी उनलाई निर्देशकले फिल्ममा नंग्याउने चेष्टा गर्न [...]

पृथक् र अब्बल आमिर

अभिनयलाई अत्यन्त गम्भीरताका साथ लिने बलिउडका थोरै कलाकारमध्ये एक हुन्, आमिर खान। कलाकारिता र व्यावसायिकता,  दुवैमा उनले एकपछि अर्को उपलब्धि हासिल गरेका छन्। [...]

तीन थारू पुरस्कृत

काठमाडौं- भद्रकुमारी घले सेवा सदनले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा योगदान पुर्‍याएका ४० जनालाई पुस २७ गते एक समारोहका बीच पुरस्कृत गरेको [...]

विजेतालाई पुरस्कार वितरण

काठमाडौं- थारु कम्युनिटीले आयोजना गरेको ‘मिस/मिस्टर थारु फोटो कन्टेस्ट’का विजेताहरुलाई शनिबार पुरस्कार वितरण गरिएको छ। सानेपास्थित मोमोतारो रेस्टुराँमा भएको कार्यक्रममा थारु कल्याणकारिणी सभा [...]

जसले बलिउडको इज्जत राखे

व्यापारिक दृष्टिकोणबाट बलिउडका लागि सन् २०१३ फलदायी रह्यो। सय करोड क्लबमा थुप्रै फिल्म दर्ता भए। चेन्नई एक्सप्रेस, क्रिस–३ र धुम–३ ले कारोबारका हिसाबले [...]

यसरी टुट्यो गृहस्थी

एजेन्सी- ‘सुजानले दुई छोरासहितको भरिपूर्ण दाम्पत्य जीवन र १७ वर्ष पुरानो प्रेम सम्बन्ध तोड्ने संकल्प गरिन्। मेरो सम्पूर्ण परिवारका लागि यो ठूलो परीक्षाको [...]