समाज

बिहे गर्न नमानेपछि दस लाख क्षतिपूर्ति माग

रोल्पा- एक किशोरीले बिहे गर्न नमानेपछि केटा पक्षले क्षतिपूर्तिको माग गरेको छ। तालाबाङ– ७ भसमाखोरका १७ वर्षीया दिलमाया पुन मगरले झन्डै दोब्बर उमेर [...]

श्रीमती हत्या गर्ने श्रीमान् र सहयोगी चिकित्सक पक्राउ

सिरहा- कुटपिट गरी श्रीमतीको हत्या गर्ने श्रीमानसँगै सहयोगी एक चिकित्सकलाई पनि पक्राउ गरेर वडा प्रहरी कार्यालय (वप्रका) लहानले कर्तव्य ज्यान मुद्दा चलाएको छ। [...]

सर्लाहीमा अज्ञात समूहद्वारा गोली हानी हत्या

सन्तोष सिंह, सर्लाही- सर्लाहीको सुन्दरपुर चोहर्वाका एक स्थानीयलाई अज्ञात समूहले गोली हानी हत्या गरेको छ। सुन्दरपुर चोहर्वा-७ हिरापुर थारु टोलका २० वर्षीय दीपेन्द्र [...]

मन्त्री त्रिपाठीद्वारा तीनटा पुलको शिलान्यास

परासी- नवलपरासीका विभिन्न तीन खोलामा निर्माण हुने पुलको भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले शिलान्यास गरेका छन्। मन्त्री त्रिपाठीले पक्लिहवा गुठीप्रसौनी जोड्ने [...]

कञ्चनपुरका उन्नाइसवटै गाविस कम्प्युटर प्रणालीमा

कञ्चनपुर- कञ्चनपुर जिल्लाका १९ वटै गाविस कम्प्युटरकृत गरिएका छन्। सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सहयोगमा मानव विकास तथा सामाजिक सुरक्षा नमुना परियोजनाअन्तर्गत [...]

जङ्गली हात्तीको कुल्चाइबाट दुईको मृत्यु

कलैया- बारा जिल्ला सपही गाउँ विकास समितिमा जङ्गली हात्तीको कुल्चाइबाट दुई जनाको मृत्यु भएको छ। बारा जिल्ला सपही गाउँमा बिहीबार राति करिब ९ [...]

पाँच डिआइजीको बढुवा

काठमाडौं- सररकारले नेपाल प्रहरीका पाँच प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गरेको छ। बढुवा हुनेमा दिनकर शमशेर जवरा, गङ्गाप्रसाद पाण्डे, [...]

थारु पत्रकार संघ दाङको बैठक सम्पन्न

दाङ- थारु पत्रकार संघ दाङको बैठक आज उरहरी ९ सुकौराकोतको ऐतिहासिक थारु दङगीशरण दरबारको स्थलमा सम्पन्न भएको छ। थारु पत्रकार संघ दाङका अध्यक्ष [...]

भोलिदेखि थप दस घन्टा लोडसेडिङ

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले भोलिदेखि लागू हुने गरी विद्युत् भार कटौती थप गरी हप्ताको १० घण्टाले बढाएको छ। यसअघि असोज २९ गतेदेखि [...]

विवाह पञ्चमीमा अयोध्याबाट विशेष जन्ती आउने

जनकपुरधाम- यही पुस २ गते हुने सीता–राम विवाह महोत्सव (विवाह पञ्चमी) मा यसपटक भारतको अयोध्याबाट भगवान् रामको विशेष जन्ती आउने भएको छ। सीता–राम [...]

जनगणनामा तेस्रो तथा समलिङ्गीको सङ्ख्या उल्लेख नभएकोप्रति आपत्ति

ललितपुर- राष्ट्रिय जनगणनाको अन्तिम तथ्याङ्कमा समलिङ्गी तथा तेस्रोलिङ्गीको सङ्ख्या उल्लेख नभएकोमा नीलहिरा समाजले आपत्ति जनाएको छ। समाजका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले आज विज्ञप्ति [...]