समाज

विधिको शासन स्थापनाका लागि दण्डहीनताको अन्त्य हुनुपर्छ : गृहसचिव

वीरगन्ज- गृहसचिव नवीनकुमार घिमिरेले कानुनी राज्य र विधिको शासन स्थापना गर्नका लागि मुलुकबाट दण्डहीनता र अराजकताको अन्त्य हुनुपर्ने बताएका छन्। गृह मन्त्रालयद्वारा यहाँ [...]

छोरासरह छोरीलाई पनि अंश दिइयो

कालीकोट- महिला हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कालीकोटको रुप्सास्थित एक गाउँमा छोरीलाई छोरा सरह अंश दिइएको छ। अंशबण्डा पाउनेमा रुप्सा गाविस- ३ निवासी [...]

झुन्डिएर आत्महत्या

सप्तरी- सप्तरीको जण्डौल गाविसमा एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन्। जिल्लाको खोक्सर प्रवाहा गाविस–६ निवासी सुरेश चौधरीकी २२ वर्षीया श्रीमती मनिषा चौधरीले भुन्डिएर [...]

अखण्ड सुदूरपश्चिमको विषय समावेश गरिएकामा जनजाति असन्तुष्ट

कञ्चनपुर- कञ्चनपुरको निङ्गलाशैनी स्रोत केन्द्रले कक्षा १० को नेपाली विषयको प्रश्नपत्रमा अखण्ड सुदूरपश्चिमको विषय समावेश गरेकोमा आदिवासी जनजाति समुदायले असन्तुष्टि जनाएको छ। गत [...]

जनतासँग प्रहरी अभियान

बर्दिवास- जनतासँगको सम्बन्ध विकासका लागि महोत्तरी जिल्लाको सीतापुरस्थित प्रहरी चौकीले ‘जनतासँग प्रहरी अभियान’ चलाएको छ। आरूपनो कार्यक्षेत्रका भङ्गाहा, हतिसर्बा, सिङ्ग्याही, हरिहरपुरहरिनमरी र धर्मपुर [...]

आगलागीबाट पच्चीस लाखको क्षति

मोरङ- मोरङको गोविन्दपुर– ३ स्थित भक्तबहादुर विश्वकर्माको करेन्ट सट भई आगालागी हुँदा रु २५ लाखबराबरको क्षति भएको छ। आगालागीबाट विश्वकर्मा परिवारले पालेको एक [...]

सवारी दुर्घटनामा २०० ले ज्यान गुमाए

नेपालगन्ज- आर्थिक वर्ष २०६८/६९ मा मध्यपश्चिममा सवारी दुर्घटनामा २०० जनाले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गरिएको छ। बाँके जिल्लाको कोहलपुरस्थित मध्यपश्चिम क्षेत्रीय ट्राफिक प्रहरी [...]

बिराटनगरमा पनि सडक विस्तार

विराटनगर- जोगवनी–इटहरी सडकखण्डमा सडक अतिक्रमण गरी बनाइएका घरटहरालगायत अवरोध हटाउन थालिएको छ। अघिल्लो वर्ष सरकारले सो सडकखण्डलाई छ लेनको बनाउनका लागि छुट्ट्याएको रु [...]

प्रेमी–प्रेमिकाले गरे आत्महत्या

फलेवास, पर्वत- विवाह गरेर सँगै जीवन बिताउने चाहना पूरा नभएपछि एक जोडीले आत्महत्या गरेका छन्। आफूले मन पराएर विवाह गर्न खोजेकी युवतीले आत्महत्या [...]

तराईमा शीतलहर सुरु

इटहरी- दुई दिनदेखि लगातार बाक्लो हुस्सु लागेर घाम देख्न नपाएका सुनसरीवासीले आज बिहानैदेखि शीतलहरको सामना गर्नुपरेको छ। सिमसिम पानी परेजस्तै गरेर शीतलहर परेकाले [...]

विहे गर्न नमानेर आगो लगाइएका किशोरीको मृत्यु

काठमाडौं- बर्दिया सदरमुकाम गुलरियामा आफ्नो प्रेमीद्वारा आगो लगाइएको भनिएकी सिवा हासमीको मृत्यु भएको छ। वीरअस्पतालमा उपचारको क्रममा उनको आज बिहान ७ बजे मृत्यु [...]

कञ्चनपुरमा असुरक्षित गर्भपतन गराउनेहरु बढ्दै

बेलौरी, कञ्चनपुर- कञ्चनपुरमा पछिल्ला वर्षमा सुरक्षित गर्भपतन गराउने सङ्ख्या घट्दै गएको छ। बाह्र हप्तासम्मको सुरक्षित गर्भपतन गराउने मान्यता प्राप्त संस्था नेपाल परिवार नियोजन [...]