समाज

धनगढीमा चट्याङले तीनको मृत्यु

धनगढी- गएराति हावाहुरी र वर्षासहित परेको चट्याङका कारण कैलाली र डोटी जिल्लामा गरी तीनजनाको मृत्यु भएको छ। कैलालीको मध्यक्षेत्रको बौनिया गाविस–२ मैनापोखरी गाउँका [...]

चितवनमा फेरि बर्डफ्लु भेटियो, १४ हजार कुखुरा नष्ट

रत्ननगर- चितवनमा आज बिहानसम्म बर्डफ्लु सङ्क्रमित साढे १४ हजार कुखुरा नष्ट गरिएको छ। अझै करिब ४० हजार सङ्क्रमित कुखुरा नष्ट गर्न बाँकी रहेको [...]

‘कमलरी हत्यारालाई जनकारबाही गर्छौं’

सन्तोष दहित, दाङ-  कमलरीमाथि भइरहेको हत्या हिंसा, बलत्कार र आगजनिविरुद्धमा गरिएका दुई दिने पश्चिम बन्द सरकारलाई पाँच दिने अल्टिमेटम दिँदै स्थगित गरिएको छ। [...]

कमलरी मृत्युको छानविन माग गर्दै पश्चिम तराई बन्द

दाङ- ललितपुर बस्दै आएकी दाङको लालमटिया- ८ की १२ बर्षीया कमलरी सिर्जना चौधरीको मृत्यु रहस्मय रहेको भन्दै छानवीनको माग गर्दै थारु संघ संस्थाले [...]

राजधानीमा सिरूवा पर्व

काठमाडौं- परापूर्वकालदेखि नै कोच क्षेत्रमा मनाइने सिरूवा पर्व आज राजधानीमा पनि मनाइएको छ। नयाँ वर्षको आगमनसँगै मनाइने यो पर्व राजवंशी, धिमाललगायत जातिले हिलो [...]

कमलरीका हत्यारालाई कारबाही माग गर्दै ५ जिल्ला बन्द घोषणा

माधव चौधरी, दाङ- थारु समुदायका विभिन्न संगठनले वैशाख ३ र ४ गते दाङसहित ५ जिल्ला बन्द आह्‍वान गरेका छन्। रहस्यम तरिकाले मृत्यु भएका [...]

नयाँ वर्षको पहिलो पर्व जुडशितल

विराटनगर-  नयाँवर्षको पहिलो पर्वका रुपमा पूर्वी नेपालमा थारु तथा खवास समुदायले भोलि जुडशितल पर्व मनाउँदैछन्। ठूलाले सानालाई गङ्गाजल शिरमा छर्केर र सानाले ठूलालाई [...]

राप्तीपारीका बिरामीले अब एम्बुलेन्स चढ्न पाउने

बाँके- स्वास्थ्य सेवाबाट प्रभावित बाँकेको राप्तीपारीका जनता अब सहज तरिकाले स्वास्थ्य सेवा पाउने भएका छन्। नेपाल हेल्प लाइन फाउन्डेसनले एम्बुलेन्स सेवा बिहीबारबाट सुरु [...]

‘अनिजले सबैको भावना समेट्नुपर्छ’

रुपन्देही- अनिज पत्रकार संघ रुपन्देहीको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यलाई पद हस्तान्तरण गरिएको छ। संघका निवर्तमान अध्यक्ष भीम गुरुङको अध्यक्षतामा [...]