समाज

नेपालगञ्ज डुबानमा, राप्ती नदीमा जलस्तर बढ्यो

नेपालगन्ज- बुधबार रातिदेखि परिरहेको अविरल वर्षाले नेपालगन्ज नगरको अधिकांश क्षेत्र डुबानमा परेको छ। नगरको घरबारीटोल, धम्बोझी, गणेशपुर, फूलटेक्रा, बुलबुलिया, बेलासपुर, कोरियनपुर, खजुरालगायतका क्षेत्र [...]

कमला नदीको बाढीले दुईको ज्यान लियो

सिरहा- सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीको पूर्वी तटबन्ध भत्काएर गाउँ पसेको बाढीले दुई जनाको ज्यान लिएको छ। कमला नदीको बाढी पसेका [...]

सप्तकोसी नदीमा पानीको बहावमा वृद्धि, ३३ वटा ढोका खुला

इनरुवा- पूर्वी पहाडी तथा तराईका केही जिल्लामा भएको अविरल वर्षका कारण सप्तकोसी नदीमा पुनः पानीको बहावमा वृद्धि भएको छ। आज बिहान ९:१५ बजे [...]

नारायणी र राप्ती नदीमा बाढीको सतह बढ्यो, सतर्क रहन प्रशासनको आग्रह

चितवन- लगातारको भारी वर्षाका कारण चितवनको राप्ती र नारायणी नदीमा बाढीको सतह अहिले चेतावनी नजिक पुगेको छ। जिल्ला विपद् व्यवस्थापन समिति चितवनका अनुसार [...]

कमलाको पूर्वी तटबन्ध भत्कियो, सयौं घर डुबानमा

सिरहा- जिल्लाको पश्चिमवर्ती गाविस सारश्वर डुबानमा परेका छन्। दुई दिनदेखि परेको वर्षाका कारण कमला नदीमा आएको बाढीले पूर्वी तटबन्ध भत्काएपछि सारश्वर डुबान परेका [...]

रातो पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

महोत्तरी- महोत्तरी र धनुषाको सीमामा अवस्थित रातो पुल भासिएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ। अविरल वर्षाका कारण रातोखोलामा आएको भीषण बाढीले पुलको महोत्तरी [...]

आदिवासी जनजतिका मुद्दालाई राज्यको उपेक्षा

कमल चौधरी, बुटवल- नेपाल आदिवसी जनजाति पत्रकार महासंघ (फोनिज) रुपन्देहीले १५औं स्थापना दिवसको अवसमा अयोजित कार्यक्रममा बोल्दै बक्ताहरुले आदिवासी जनजातिका मुद्दालाई राज्यले उपेक्षा [...]

पत्रकार चौधरी सम्मानित

बुटवल- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ रुपन्देहीका निवार्तमान उपाध्यक्ष  हिक्मत चौधरी सम्मानित भएका छन्। विगत एक दशकदेखि मिडिया क्षेत्रमा निरन्तर आदिवासी जनजातिका हक [...]

रक्षाबन्धन मनाइँदै

काठमाडौं- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज मनाइँदैछ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार [...]

दाइजो माग्दै हुनुहुन्छ? १० जेल बस्न पर्ला !

काठमाडौं- दाइजो लिने दिने, माग गर्ने तथा दाइजोको कारण महिलामाथि हुने हिंसाजन्य कार्यमा नियन्त्रण गरी पीडितलाई न्याय प्रदान गर्ने उद्देश्यअनुरुप राष्ट्रिय महिला आयोगले [...]

‘चरी’ भनिने दिनेश अधिकारी प्रहरीसँगको भिडन्तमा मारिए

काठमाडौं- आपराधिक गतिविधिमा संलग्न भई फरार व्यक्तिको सूचीमा रहेका ‘चरी’ भनिने दिनेश अधिकारी प्रहरीसँगको भिडन्तमा मारिएका छन्। फरार अपराधीको खोजतलासमा विगत १० दिनदेखि [...]

थारु समुदायको हरेरी पूजा सम्पन्न

बर्दिया- मोतिपुर–२ लक्ष्मणपुरमा हरेरी पूजा सम्पन्न भएको छ। वर्षा सकिसकेपछि खेती हरियो होस् र कुनै किसिमका किरा फट्याङ्ग्रा, रोगहरू नलागोस् भनेर यो पूजा [...]