सरकारसँग वार्ताको वातावरण बनाउन थरुहट /थारूवान् संयुक्त सङ्घर्ष समितिले सातबुँदे अवधारणा ल्याएको छ । सङ्घीय प्रदेश सीमाङ्कनको विषयमा असन्तुष्ट विभिन्न राजनीतिक दल तथा सङ्गठनलाई
[...]
क्यान्सरको उपचारका लागि सरकारबाट ५ लाख पाएकी पूर्वसभासद शान्ता चौधरीले उपचारपछि बचेको रकम फिर्ता गरेकी छन् । उनले एक बर्षअघि क्यान्सरको उपचारका लागि
[...]
कैलालीको दुर्गौलीमा सुरक्षाकर्मीको गोली लागेर बिहीबार एक व्यक्ति घाइते भएका छन्। सुरक्षाकर्मीको गोली लागेर सुगरखाल गाविस-१, फल्लेबिसौनीका २० वर्षीय जगतराज देवकोटा घाइते भएका
[...]
टीकापुरका सर्वसाधारणले टीकापुर घटनाप्रति दु:ख व्यक्त गर्दै सिंगो समुदायलाई शंकाको दृष्टिले नहेर्न आग्रह गरेका छन् । सोमबारको घटनापछि थारु समुदायप्रति सरकार पक्षबाट हेर्ने
[...]
दुई हप्तादेखि आमहडताल गर्दै आएको थारुहरुको जातिय संगठनले सडकमा उत्रिन खतरा भएपछि सरकारी निकायमा थरुहट स्वायत्त प्रदेश लेख्ने अभियान सुरु गरेको छ ।
[...]
पूर्वकमलरी तथा पूर्व सभासद् शान्ता चौधरीले आन्दोलनको नैतिक जिम्मेवारी थारुहरुले लिनुपर्ने बताएकी छन्। थारुहरु बौद्धका सन्तान भएको र त्यस्तो हर्कत थारुले गर्न नसक्ने
[...]
थारु कल्याणकारिणीसभा र आम मूलनिवासी मुक्तिमोर्चा नेपालबीच आज कार्यगत एकता भएको छ। सभा र मोर्चाका पदाधिकारीको सप्तरीको कदमाहामा सम्पन्न संयुक्त बैठकले कार्यगत एकता
[...]
नवलपरासीमा निषेधित क्षेत्र तोडेर सदरमुकाम परासी बजार छिर्न खोजेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन्। ५०
[...]
सुनसरीको दुहबीमा थारु आन्दोलकारीले गृहमन्त्री बामदेव गौतमको पुतला बनाई दाहसंसकार गरेका छन्। थारु आन्दोलनकारीमाथिको बर्बर दमनविरुद्ध गौतमको पुतला दाहसंस्कार गरेका हुन्।
[...]
कैलालीको टीकापुरमा एसएसपीसहितका सात सुरक्षाकर्मीको हत्यामां संलग्न भएको आरोपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका क्षेत्रीय अध्यक्षसहित १० जना पक्राउ परेका छन् । प्रहरीले फोरम लोकतान्त्रिकका
[...]
कैलालीको घटनापछि परिचालन भएको नेपाली सेनाले टिकाप’रमा गस्ती गरिरहेको छ । पहिचानसहितको स्वायत्त थरुहट प्रदेशको माग राखी गरिएको आन्दोलन हिंसामा परिणत भएपछि नेपाली
[...]