टीकापुर घटनाबारे शान्ताले बीबीसीसँग भनिन्- थारुले नैतिक जिम्मेवारी लिनुपर्छ

shanta

पूर्वकमलरी तथा पूर्व सभासद् शान्ता चौधरीले आन्दोलनको नैतिक जिम्मेवारी थारुहरुले लिनुपर्ने बताएकी छन्। थारुहरु बौद्धका सन्तान भएको र त्यस्तो हर्कत थारुले गर्न नसक्ने भन्दै उनले भनिन्- ‘हामी पहिल्यै यस्तो घटनाबाट सजग हुनुपर्थ्यो। त्यो हुन सकेन। घटना घटिसकेपछि नैतिक जिम्मेवारी लिनुपर्छ।’

अडियो सुन्नुस्:

7 thoughts on “टीकापुर घटनाबारे शान्ताले बीबीसीसँग भनिन्- थारुले नैतिक जिम्मेवारी लिनुपर्छ

  1. aamale gayeka jati tharu pani tharu nahune rahex kati chado tharu ko awaaz birasex …sayad yo kand bare pahilai ammale ka tharu neta haru lai thaha thiyoo tesaile andolan ma kohi le sahayog garena taki yo kand paxi sabai andolan garane fasos ani aamale ko chakari garane jati chahi raaj gariranex aamale ko nokar banera…

  2. Santa ji le 15 baras kamalari baseko birisaknu bhayo aba emaleko nun khaye pachhi emaleko bhasha bolnai paryo. ki kaso santa ji. Nun ko sojho ta garnai paryo natra arko choti sabhasad ko seat wa anya ramro thaun ko lagi ta bolnai paryo. la tapailai badhai 6 emaleko bhasa bolekoma.

  3. यस्तै यस्तै पाखण्डी, पछौटे पन, स्वार्थी, डरछेरुवाले गरदा थारु हरुको मुद ओझेल मा पर्छ .

  4. आफुले गरेको भोगेको पिदा एति सजिलै कस्ले पो बिर्सिन सक्छ र ? साएद आफुले पाएको पिदा अरुले पनि पओस आउदो पुस्ताले पनि थाहा पाओस भनेर बाटो खुलाउने काम गर्नुभएको होला

  5. रेणु जि ले भनेको सहि लाग्यो । एमालेको नुन खाएर नुनको सोझो गरेको होला तर थारु तेल खुर्स्यानि जिरा धनिया खाएर खोइ त्यस्को सोझो?

    ओहो! बिर्सेकी मैले त १५ बर्ष कम्लहरी बस्दा यो सबै बाहुनकै खाएकी होलि र पो पहाडिकै सोझो गरेको त।

Leave a Reply

Your email address will not be published.