राजनीति

‘कल्याणी’द्वारा बाढीपिडितलाई एक लाखको सामान सहयोग

काठमाडौं- थारु युवाहरुले सञ्चलन गरेको ‘राहत संकलन अभियान’मा ‘कल्याणी’नामक संस्थाले एक लाख बराबरको सामान हस्तान्तरण गरेको छ। कल्याणीका आदिती शर्मा र नेहा मान्नधर [...]

प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएपछि विधायन समितिमा गंगा चौधरी निर्विरोध

संविधानसभा निर्वाचनको साढे नौ महिना पछि संसदीय समितिहरूले नेतृत्व पाएका छन् । सभामुख सुवासचन्द्र नेम्वाङले बुधबार संसदीय समितिका नवनिर्वाचित सभापतिहरुलाई पद तथा गोपनियताको [...]

‘पहिचान’ स्वयंले पहिचान गुमाउँदैछ

राजकुमार लेखी- काम विशेषले प्रधानमन्त्री सुशिल कोइरालासँग भेट्न गइयो। प्रसंग थियो थारु कल्याणकारिणी सभाको असोजमा झापामा हुने महाधिवेशनका लागि निमन्त्रणा। उहाँले आफू चाँडै स्वस्थ [...]

बाढी प्रभावित क्षेत्रमा सुत्केरी र शिशुको बेहाल

दाङ- एकमहिना पुग्दै गरेकी नातिनीलाई दुई दिनदेखि आएको ज्वरो थामिएको छैन। अनुहार निन्याउरो बन्दै गएको छ। सुत्केरी बुहारी सम्झनालाई पनि सन्चो छैन। बाढीमा [...]

विस्थापितले सिटामोलधरि पाएनन्

बर्दिया- मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा बाढीपीडित बिरामीको चाप छ। भाइरल ज्वरोलगायत संक्रमणले सताइएका ८ सयभन्दा बढीले औषधोपचार पाइसके [...]

लक्ष्मण थारुले ल्याए गच्छदारको पार्टीको नाम फेर्ने प्रस्ताव

काठमाडौं- मधेशको राजनीतिमा सक्रिय मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) पार्टीको नाम फेर्ने प्रस्ताव बैठकमा आएको छ । थारु राजनीतिकबाट फोरम लोकतान्त्रिकमा छिरेका लक्ष्मण [...]

बर्दिया बानियाभारका स्थानीय भन्छन्- पीडित भएर बाँच्नुभन्दा बबईले बगाएर लगेकै बेस हुन्थ्यो

माथिको तस्बिर हेर्दा के अनुमान लगाउनुहुन्छ? तपाइँको अनुमान जे भए पनि यथार्थमा यो तस्बिर बर्दिया बानियााभर-४ ढुंगही-कुसुमडाँडास्थित एक घरको दृश्य हो। २ सय [...]

मोतिपुरको गहना नै बगाएपछि…

      सन्तोष दहित, दाङ- केहिदिन अघि अविरल वर्षासँगै आएको बाढीले उरहरी-६, मोतिपुर गाँउलाई नै सखाप पार्नेगरी लग्यो। दिउँसोभरि ब्यस्त रहने मोतिपुरका बासिन्दा [...]

अष्टिम्कीमा कतै रुवाबासी, कतै खुसीयाली

सन्तोष दहित, दाङ- हरेक वर्षजस्तै यसवर्ष पनि दाङका थारु चेलहीरु ‘अष्टिम्की’ पर्वको भब्य तयारीमा जुटेका थिए। अष्टिम्कीको तीन दनिअघिदेखि अविरल वर्षाले गाउँमा सन्त्रास फैलियो। [...]

जागुरामको पीडा- ‘पोसिलो खानेकुरा बबईले बगायो, चिउरा खाएर १७ दिने सुत्केरी आमाको दुध नै आएन, नाति कसरी बचाऊँ?

दाङ- १७ दिनकी सुत्केरी बुहारी नमा चौधरीको स्याहार गर्ने कोही छैनन्। स्थानीय एक विद्यालयको कोठामा लम्पसार छिन् उनी। ससुरा जागुराम बाढीले निमत्याएको विपत्तिको [...]

एसियाली खेलकुदका लागि छनोट भएका थारु खेलाडी

खेलकुद क्षेत्रमा थारु समुदायका युवायुवती अब्बल मानिन्छन्। त्यसैले होला हरेक खेलमा थारु समुदायका युवायुवतीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व जनाएकै हुन्छन्। कुनै बेला देवनारायण चौधरीले [...]

यसरी मनाइन्छ ‘अष्टिम्की’ (तस्बिरमा हेर्नुस्)

        मुकेश टेर्राँ, धनगढी- पश्चिम नेपालका आदिवासी जनजाति थारु समुदायले आज हर्षोल्लासका साथ ‘अष्टिम्की’ (कृष्ण जन्माष्टमी) पर्व मनाइरहेका छन्। पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, [...]