काठमाडौंमा मोरङ-सुनसरीका थारु समुदायको जमघट (फोटो फिचर)

मदन चौधरी, काठमाडौं- खुतली देबी–सिरु गच्छदार स्मृति ट्रस्टले शनिबार राजधानीमा दसैं, तिहार तथा छठको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा आयोजना गर्‍यो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदार सहभागी थिए। कार्यक्रममा काठमाडौंमा बसोबास गर्ने मोरङ-सुनसरीका थारु समुदाय सहभागी थिए। सहभागीहरुले एकआपसमा दसैं, तिहार तथा छठको शुभकामना आदानप्रदान गरे। कार्यक्रमको तस्बिर हेर्नुस्। थप तस्बिर हेर्न यहाँ क्लिक गर्नुस्

 

Leave a Reply

Your email address will not be published.