राजधानीमा जितिया पर्व (फोटो फिचर)

अभिषेक शाह, काठमाडौं- राजधानीको नाचघरमा सोमबार जितिया पर्वको अवसरमा भव्य कार्यक्रम सम्पन्न भयो। थारु महिला सभा र थारु महिला समाजद्वारा आयोजित कार्यक्रममा थारु नृत्‍य तथा गीत प्रस्तुत गरिएको थियो। सोही अवसरमा थारु समुदायलाई योगदान पुर्‍याएका तीन जनालाई उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले सम्मान गरेका थिए। त्यही कार्यक्रमको तस्बिरहरु हेर्नुहोस्:

 

5 thoughts on “राजधानीमा जितिया पर्व (फोटो फिचर)

  1. Really! That “Jitiyaa-2069” program at Rastriyea Naach Ghar at Jamal (Kathmandu) was great.. Every people were enjoying that program and me too with my Tharu friends. Wish you all our Tharu Cast people to be success in every field….

  2. जितिया पर्ब को उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रमको बारेमा सुन्न र पढन पाउदा खुसि लाग्यो / तके थारुवान डट कम सुरु भेल क खबर से फेन मोई बहुत खुसि लगलाई…देश विदेश मे रहल थारु सर संगहतिया सबहन आपन आपन दुख सुख बाटेके उसार भेलई…थारुवान डट कमके शुभ कामना मोर ओर से …
    सोमना थनेत थारु
    बेल्जियम

  3. I REALLY MISS THE PROGRAMME JITIYA-2012 THAT WAS HELD ON RASTRIYA NACHA GHAR ,JAMAL AS I WAS BUSY ON MY BUSINESS WORK.ANYWAY I WISH HAPPY JITIYA AND UPCOMING FESTIVAL DASHAIN & TIHAR TO THE THARUWAN.COM TEAM AND ALL THARU COMMUNITIES AND HOPE THAT THIS TEAM WILL HELP ON PROMOTING OUR COMMUNITIES CULTURE.

Leave a Reply

Your email address will not be published.