देश

अदालत अवहेलनाको मनसाय नभएको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं- प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान र विस्तृत शान्तिसम्झौताको व्यवस्थाबमोजिम व्यक्त धारणालाई लिएर परेको अदालतको आदेशको अपहेलनासम्बन्धी रिट जारी हुन सक्ने आधार र कारण [...]

एमाओवादीको जिल्ला प्रतिनिधि छनौटमा कुर्सी हानाहान

इटहरी- एमाओवादीको महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटका लागि सुनसरीको इटहरीमा आयोजित गोप्य जिल्ला भेलामा आपसमै कुर्सी हानाहान भएको छ। दुई दिनसम्म अति गोप्य [...]

वर्तमान सरकारको बहिर्गमन नै राजनीतिक समस्याको निकास

वीरगन्ज- नेकपा एमालेका उपाध्यक्ष विद्यादेवी भण्डारीले अहिलेको राजनीतिक समस्या निकासको प्रारम्भबिन्दु नै वर्तमान सरकारको बहिर्गमन भएको बताएकी छन्। वर्तमान सरकारले सबै दलहरुको विश्वास [...]

राप्रापा नेपालका सप्तरी अध्यक्षको निधन

सप्तरी- सामुदायिक प्रहरी सेवा मञ्च एवम् राप्रपा नेपालका सप्तरी अध्यक्ष श्रीराम शर्माको निधन भएको छ। अत्यन्तै मिलनसार नेताका रुपमा परिचित शर्माको उपचारका क्रममा [...]

प्रधानमन्त्री भट्टराईको गाडीमा ढुंगा प्रहार

कैलाली- कैलाली जिल्ला सम्मेलन उद्‍घाटन गर्न आएका प्रधानमन्त्री बाबुराम भट्टराई चढेको गाडीमा विपक्षी दलका कार्यकर्ताहरुले ढुंगा प्रहार गरी कालो झण्डा देखाएका छन्। नेविसंघले [...]

दलहरू मिल्नुको विकल्प छैन : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामवरण यादवले कानुन विषय (लिगल इस्यु) सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्‍घाटन गरे। नेपाल बार एसोसिएसन र ल एसियाद्वारा संयुक्त [...]

सहमतिको सम्भावना सकियो : खनाल

बागलुङ- नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले राजनीतिक दलबीच तत्काल सहमति बन्ने कुनै सम्भावना नरहेको बताएका छन्। लामो समय वार्ताद्वारा सहमति खोज्ने प्रयास भएपनि [...]

एमाओवादी बर्दियाको छैटौं जिल्ला सम्मेलन सम्पन्न

बर्दिया- एनेकपा माओवादी बर्दियाको छैटौं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ। ‘पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको सविधानको पक्षमा हाम्रो आन्दोलन’ भन्ने मूल नाराका साथ [...]

२६ डिएसपी एसपी भए (नामावलीसहित)

काठमाडौं- प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले २६ डिएसपीको बढुवा गरेको छ। डिआइजीमा बढुवा विवादित भएपछि अन्तिम तयारीमा रहेको डिएसपी बढुवा रोकिएको थियो। [...]

बिराटनगरमा शिक्षामन्त्रीको पुत्ला दहन

विराटनगर- राहत दरबन्दीमा कार्यरत शिक्षकहरूले उमेरको हद खारेज गर्नुपर्ने माग गर्दै जनआन्दोलन चोक विराटनगरमा शिक्षामन्त्री दीनानाथ शर्माको पुत्ला दहन गरेका छन्। शिक्षा आयोगले [...]

महाधिवेशनले नेतालाई भ्याक्सिन ल्याउने दाहालको दाबी

ताप्लेजुङ- एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको आउँदो महाधिवेशनले पार्टी र नेता दुवैलाई भ्याक्सिन लगाएर नयाँपन दिने बताएका छन्। उनले शान्ति प्रक्रियामा आउँदा विभिन्न [...]

कालारात्री अन्त्य भए पनि बिहानी उदाएनः प्रम

तनहुँ- प्रधानमन्त्री बाबुराम भट्टराईले देशमा सम्पूर्ण सत्ता एमाओबादीको हातमा नभएकाले जनताका चहानाहरु पुरा गर्न नसकेको बताएका छन्। एकिकृत नेकपा माओबादी गोरखाको चौंथो जिल्ला [...]