खेलकुद

ममता चौधरीको अविजित २२ रनले नेपाल विजयी

काठमाडौं- नेपाली महिला क्रिकेट टोलीले मलेसियालाई ४६ रनले पराजित गरेको छ। एसियाली खेलकुदअन्तर्गत दक्षणि कोरियाको युएनहुइ क्रिकेट रंगशालामा भएको खेलमा टिस जितेर मलेसियाले [...]

१७औं एसियाली खेलकुद सुरु

इन्चोन एसियाड मुख्य रंगशालामा दक्षिण कोरियाली राष्ट्रपति पार्क ग्युन हीले उद्‍घाटन गरेसँगै १७ औं एसियाली खेलकुद शुक्रबार साँझ औपचारिक रुपमा सुरु भएको छ। एसियालाई [...]

बाढीबाट विस्थापित भएकी केशरीलाई सहयोग

काठमाडौं- इन्चोन एसियाली खेलकुदलाई तयारी गरिरहेकी एथलेटिक्स खेलाडी केशरी चौधरीको परिवारलाई सोमबार सहयोग प्रदान गरिएको छ। एक महिनाअघि बाढीका कारण बर्दिया बानियभार-५ स्थित [...]

भलिबल टोलीमा चार थारु युवती छनौट

काठमाडौं- माल्दिभ्सविरुद्ध बिहीबार हुने मैत्रीपूर्ण खेलका लागि नेपाली महिला भलिबल टोली छनोट गरिएको छ। राष्ट्रिय महिला टोलीका प्रशिक्षक सुदेशकुमार रिमालले तीन मैत्रीपूर्ण खेलका [...]

एसिसी यु–१६ प्रिमियर क्रिकेटको उपाधि नेपाललाई, प्रत्येक खेलाडीले २० हजार पाउने

नेपालले परमपरागत प्रतिद्वन्द्वी मलेसियालाई ३२ रनले पराजित गरी एसिसी यु–१६ प्रिमियर क्रिकेट जितेको छ। मलेसियाको क्वालालम्पुर स्थिति किनरारा ओवल मैदानमा टस हारेको नेपालले [...]

एसियाली खेलकुदका लागि छनोट भएका थारु खेलाडी

खेलकुद क्षेत्रमा थारु समुदायका युवायुवती अब्बल मानिन्छन्। त्यसैले होला हरेक खेलमा थारु समुदायका युवायुवतीले राष्ट्रिय टोलीमा प्रतिनिधित्व जनाएकै हुन्छन्। कुनै बेला देवनारायण चौधरीले [...]

नेपालले थाइल्यान्डलाई हरायो

काठमाडौं- मलेसियामा आजदेखि सुरु भएको एसिसी सोह्र वर्षमुनि (यु-१६) प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले आज थाइल्यान्डलाई १० विकेटले पराजित गरेको छ। मलेसियास्थित क्वालालम्पुरको [...]

एन्डरलेकमा विमल घर्तिमगरको जादु

युरोपेली क्लबमा क्षमता तिखारिरहेका नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर विमल घर्तीमगरले नेदरल्यान्ड्समा सम्पन्न कोपा डेल अगाथा कपमा उत्कृष्ट प्रदर्शन गरेका छन्। बेल्जियन रोयल स्पोर्टिङ [...]

मारियो गोएट्जको सहयोग कमलरी शिक्षामा

काठमाडौं- हालै सम्पन्‍न विश्‍वकप फुटबलमा जर्मनीलाई जिताउने खेलाडी मारियो गोएट्ज अहिले संसारभर चर्चित छन्। विश्वकप फाइनलको अतिरिक्त समयमा उनले निर्णायक गोल गरेका थिए। [...]

अग्ली सरस्वती अग्लै सफलता

सुदूरपश्चिममा जन्मेर पोखराको फिस्टेल एकेडमीबाट क्षमता निखारेकी सरस्वती चौधरी भलिबल खेलकी नम्बर एक ‘क्विक स्पाइकर’ र ‘ब्लकर’ हुन्। उनी अहिले एपीएफ क्लबबाट खेल्छिन्। [...]

‘पल्सर स्पोर्ट्स अवार्ड–२०७०’ : अब्बललाई अवार्ड

  कमल खत्री- क्रिकेटले वर्चस्व जमाएको ‘पल्सर स्पोर्ट्स अवार्ड–२०७०’ मा राष्ट्रिय क्रिकेट टिमका शरद भेषावकरले विशेष पुरस्कार पाए। पुरस्कार पाएपछि शरदले बोलेका केही शब्दले [...]

महिला भलिबलकी आशा सरस्वती चौधरी

काठमाडौं- सरस्वती चौधरीको क्विक स्पाइक र ब्लकले राष्ट्रिय भलिबलको नतिजालाई प्रभाव पार्ने गरेको छ । महिला भलिबलकी नयाँ सनसनी सरस्वती वर्तमानमा यो खेलकी [...]