खेलकुद

उत्कृष्ट खेलाडीको मनोनयनमा तिलक र भरत

काठमाडौं- एथलेटिक्सका तिलकराम थारु र फुटबलका भरत खवास पल्सर स्पोर्ट्स अवार्ड २०६९ को पुरुषतर्फ उत्कृष्ट खेलाडीको मनोनयनमा परेका छन्। उनीहरुसँगै क्रिकेटका पारस खड्का, [...]

को बन्ला लोकप्रिय?

विनोद पाण्डे- ‘अवार्डको मनोनयनमा पर्नु नै जित्नु हो, अवार्ड पाउनु चाहिँ बोनस हो,’ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान विनोद दासको यो भनाइ स्पोर्ट्स [...]

नेपाल युएईसँग पराजित

काठमाडौं- नेपाल एसिसी यु–१९ इलिट कपबाट बाहिरिएको छ। युएईले बायुमास ओभल मैदानमा नेपाललाई सेमिफाइनलमा ७६ रनले पराजित गर्‍यो। नेपालले टस जितेपछि आएको युएईले [...]

अविनाशको ह्‍याट्रिकसँगै बहराइनविरुद्ध नेपाल १९६ रनले विजयी

काठमाडौं- मलेसियामा भइरहेको एसिसी यु १९ इलिट कप अन्तर्गत बहराइनविरुद्ध आजको खेलमा अविनाश कर्णले ह्याट्रिकसहित ८ विकेट लिएपछि २ सय ६० रनको चुनौति [...]

युगान्डालाई हराउँदै नेपाल डिभिजन ३ को च्याम्पियन

काठमाडौं- बर्मुडामा सम्पन्न्न विश्व क्रिकेट डिभिजन–३ प्रतियोगिताको नेपाल समूह बिजेता बनेको छ। आइसिसीले जारी गरेको विज्ञप्तिमा जनाइएअनुसार आइतबार राति सम्पन्न फाइनल खेलमा नेपालले [...]

अमेरिकाको पराजयसँगै नेपाल डिभिजन २ मा बढुवा

काठमाडौँ- प्रतियोगिताका सुरुका दुई खेलमै अमेरिका र युगान्डासँग पराजित भएपछि विश्वकप छनौटमा पुग्ने नेपालको संभावना गणितीय मात्र थियो। तर क्रिकेटमा जे पनि संभव [...]

केशरी र तिलकराम सम्मानित

काठमाडौं– राष्ट्रिय कीर्तिमानधारी एथलेटिक्स खेलाडीद्वय तिलकराम थारु र केशरी चौधरीलाई थारु फ्रेन्ड एसोसियसनले आइतबार सम्मान गरेको छ। नयाँ वर्ष तथा थारू समुदायको पर्व [...]

सागर थापालाई अपार्टमेन्ट

काठमाडौं- अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापालाई आज सम्मानस्वरुप हात्तीवनस्थित मेरो सिटीको अपार्टमेन्ट प्रदान गरेको छ। सङ्घले थापालाई [...]

सविताको रेकर्ड तोडिन् केशरीले

काठमाडौं- नेपाल पुलिसकी केशरी चौधरीले बुधबार पहिलो प्रयासमा १०० मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। पाँच दिनको अभ्यासपछि ३८औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा [...]

अफगानिस्तानसँग नेपाल फेरि पराजित

काठमाडौं- एसिसी ट्वान्टी-२० कप उपाधि अफगानिस्तानले जितेको छ। लगातार चौथो पटक अफगानिस्तानले कप जित्‍न नेपाललाई सात विकेटले पराजित गरेको हो। नेपालले टस हारेर [...]

युएईलाई हराउँदै नेपाल फाइनलमा, भोलि अफगानिस्तानसँग भिड्ने

काठमाडौं- नेपाल एसीसी ट्वान्टी-२० कपको फाइनलमा प्रवेश गरेको छ। प्रदीप ऐरीको सर्वाधिक ५८ रनको मद्धतले प्रतियोगिताकै दाबेदार मानिएका युएईलाई नेपालले ६ विकेटले पराजित [...]

सिंगापुरलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं- नेपालले आउँदो नोभेम्बरमा युएईमा हुने विश्व ट्वान्टी-२० कपको छनौट खेल्ने भएको छ। आजको खेलमा सिंगापुरलाई १२१ रनको विशाल अन्तरले पराजित गरेर सेमिफाइनल [...]