Author
admin

राष्ट्रपतिद्वारा दलहरुलाई नयाँ चुनावमा जान आग्रह

लमजुङ- राष्ट्रपति रामवरण यादवले दलहरुलाई छिट्टै सहमति गरेर चुनावमा जान आग्रह गरेका छन्। लमजुङको दराडाडाँस्थित सर्वोदय उमाविको हीरक जयन्तीको समापन गर्र्दै राष्ट्रपति यादवले [...]

तिहारलगत्तै वाइम्याक्स इन्टरनेट

काठमाडौं- नेपाल टेलिकमले तिहारलगतै ‘वाइम्याक्स’ प्रविधिमार्फत इन्टरनेट सेवा वितरण गर्ने भएको छ। राजधानी र बुटवल दुई जिल्लाका ग्रामीण क्षेत्रलाई लक्षित गरेर टेलिकमले तारबिहीन [...]

काठमाडौंलगायत देशभर भूकम्पको धक्का

काठमाडौं- राजधानी काठमाडौँ लगायत देशभर अहिले साँझ भूकम्पको धक्का महसूस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाका अनुसार भूकम्पको तीव्रता ५.७ [...]

दक्षिण एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण

काठमाडौं- भारतको लुधियानामा सम्पन्न नवौँ दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालका सचित प्रधानले स्वर्ण पदक जितेका छन्। पुरुषको ६० केजीमा सचितले स्वर्ण जितेको [...]

फोरमको महाधिवेशनमा दत्त समूह सहभागी नहुने

काठमाडौं- मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का नेता नन्दनकुमार दत्तले भोलिदेखि सुरु हुने आफ्नो पार्टीको महाधिवेशनमा आफ्नो समूहको सहभागिता नहुने बताएका छन्। सो पार्टीभित्र [...]

राष्ट्रपतिले गतिरोध अन्त्य गर्न सहमतिको सरकार घोषणा गर्नुपर्छ : महत

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा रामशरण महतले दलहरूका बीचमा सहमति कायम हुन नसके राष्ट्रपतिले गतिरोध फुकाउनका लागि निर्वाचन र सहमतिको [...]

अमेरिकी राष्ट्रपति निर्वाचनका केही अनौठा तथ्य

वासिङटन, एजेन्सी– अहिले विश्वको ध्यान अमेरिकामा २१ गते मंगलबार हुने राष्ट्रपतिको निर्वाचनमा तानिएको छ। यसपालीको राष्ट्रपति चुनावमा राष्ट्रपति बाराक ओबामा दोस्रो कार्यकालका लागि [...]

दस हजार शिक्षक विज्ञापन खुल्छ : शिक्षामन्त्री

सल्यान- शिक्षामन्त्री दीनानाथ शर्माले अबको एक वर्षभित्रै सरकारले शिक्षक सेवा आयोगले १० हजार शिक्षक दरबन्दीका लागि विज्ञापन खोल्ने तयारी गरेको जानकारी दिएका छन्। [...]

सहमतिबिनाको बजेट असम्भव

काठमाडौं- सरकार कात्तिक मसान्तभित्रै पूर्ण बजेट ल्याउन कम्मर कसेर लागेकै बेला पूर्व अर्थमन्त्रीहरूले भने सहमतिबिना बजेट पेस भए सरकारको औचित्य समाप्त हुने चेतावनी [...]

सत्र दिनपछि अपहरणकारीको कब्जाबाट भाग्न सफल

सिरहा- सिरहाको सीमावर्ती गाविस इनर्वाबाट १७ दिन अगाडि अपहरणमा परेका दुईजना अपहरणकारीको कब्जाबाट भाग्न सफल भएका छन्। इनर्वा गाविस–२ का २० वर्षीय दिनेश [...]

लडाकुलाई दुई लाख दिने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश

काठमाडौं- अनमिनको मापदण्डमा नपरेका तीन हजार अयोग्य लडाकुलाई जनही रु दुईलाख दिने सरकारी निर्णय तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न आज सर्वोच्च अदालतले अन्तरिम [...]

राष्ट्रपतिले धेरै चासो राख्नु नपर्ने माओवादी प्रवक्ताको भनाई

काठमाडौं- संवैधानिक राष्ट्रपतिले राजनीतिक विषयमा धेरै चासो राख्न नपर्ने धारणा एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा आयोजित [...]