Author
admin

सरकारको कारण हिंसा भड्कीयो, सेनाले दमन गरे गृहयुद्ध : लेखी

थारु आन्दोलनका अगुवा राजकुमार लेखीले राज्यको हेपाहा प्रवृत्तिको कारण कैलालीको टिकापुरमा हिंसा भड्कीएको आरोप लगाएका छन् । थारु आन्दोलनलाई तुहाउन नियोजित रुपमा कैलालीको [...]

कमान्डरलाई बचाएर ज्यान गुमाउने रामबिहारी चौधरी

सशस्त्र प्रहरी हवल्दार रामबिहारी चौधरी एसपी लक्ष्मण सिंहको बडीगार्ड भएको करिब सात महिना भयो। बर्दिया घर भएका चौधरीले आफ्नै समुदायबाट सञ्चालित आन्दोलनका क्रममा [...]

टीकापुरको घटना सुनुयोजित हो, आन्दोलनमा घुसपैठ भएको छ : संयोजक धनिराम चौधरी

थरुहट/थारुवान संयुक्त संघर्ष समितिका मूल संयोजक धनिराम चौधरीले टीकापुरको आन्दोलन सुनियोजित र आन्दोलन मत्थर गराउनका निम्ति घटाइएको बताएका छन्। बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै थारु [...]

देउवाले भन्यो- थारु-पहाडीबीच फुट ल्याउने सुनियोजित षड्यन्त्र भयो

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणको काममा जुटिरहेका बेला विभिन्न समुदायबाट कैलालीको टीकापुरमा सुरक्षा निकायमाथि भएको घटनाले [...]

प्रमुख तीन पार्टीले भन्यो- ‘टीकापुर घटना राजनीतिक घटना हुनै सक्दैन’

प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा आज भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन्। टीकापुरमा भएको घटनाको समीक्षा गर्न संविधानसभा भवन [...]

टीकापुरको जनतालाई बुझेकोमात्र होइन, त्यहाँ हुर्केखेलेको मान्छे हुँ : गौरीशंकर चौधरी

तपाईको जिल्लामा यस्तो घटना भएको छ तपाईले केही थाह पाउनु भएको छ ? –म काठमाडौंमा छु । सञ्चारमाध्यम र साथीभाइलाई फोन गरेर बुझेको [...]

दाङ पनि दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन गरियो

थरुहट आन्दोलनका कारण सुरक्षा चुनौतीमा रहेको दाङलाई दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ। जिल्ला सुरक्षा समितिले सोमबार बेलुका ८ बजेदेखि भदौ २२ गतेसम्म दंगाग्रस्त [...]

टीकापुर घटनामा एक प्रत्यक्षदर्शीको बयान

थरुहट-थारुवान संयुक्त संघर्ष समितिको पूर्वनिर्धारित कार्यक्रमअनुसार आज टीकापुर नगरपालकिाको बोर्डमा ‘थरुहट-थारुवान स्वायत्त प्रदेश’ लेख्ने कार्यक्रम थियो । टीकापुरका विभिन्न क्षेत्रबाट टीकापुरमा भेला भइ [...]

कैलाली र रौतहट दंगाग्रस्त क्षेत्र घोषणा, सेना परिचालन हुनसक्ने

सरकारले कैलाली र रौतहट जिल्लालाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणापछि अब नेपाली सेना पनि कारवाहीमा खटिने छ । [...]

टीकापुरको घटना दुःखद तर प्रहरी दमनको उपज हो : थारु नेताहरु

टीकापुरमा भएको घटनालाई थारु नेताहरुले दुःखद भएको बताएका छन् । शान्तिपूर्ण आन्दोलन गर्दै आएका कार्यकर्तालाई प्रहरी प्रशासनले दमन गरेपछि घटना घटेको उनीहरुले बताएका [...]

एसएसपी सहित ८ सुरक्षाकर्मी मारिए, सेना परिचालन

थारुवान\थरुहट संघर्ष समितिले आह्वान गरेको बन्दका क्रममा कैलालीमा हिंसात्मक झडप भएको छ। झडपमा एसएसपी लक्ष्मण न्यौपाने सहित ८ जना मारिएका छन्। मारिनेमा ५ [...]

थारुका मुद्दा सम्बोधन नभए प्रक्रियाबाटै बाहिरिन्छु : गच्छदार (अन्तर्वार्ता)

सात प्रदेशको सीमांकनसँगै किन चारदलीय गठबन्धन छाड्ने घोषणा गर्नुभयो! ६ प्रदेशको सीमांकनमै मेरो सहमति थिएन। असहमतिबीच नै हस्ताक्षर गरेको थिएँ। त्यसप्रति देशव्यापी असन्तुष्टि [...]