Author
admin

मधेसीलाई बिहारी देख्नेहरु अहिले नेपाली भन्न थालेका छन् : योगेन्द्र चौधरी

नेपाल लोकतान्त्रिक फोरम नेपालका सांसद योगेन्द्र चौधरीले एमालेका सांसद भीम रावलले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संकीर्ण मानसिकताबाट आएको बताएका छन्। उनले बाढीपीडितका [...]

रुक्मिणीको प्रश्न- ‘कोशी, गण्डक र महाकाली भारतले जबरजस्ती किनेको हो कि नेताहरुले बेचेको ?’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले नेपालका नेताहरुले पटक पटक गल्ती गरेपनि गल्ती गरेको पच्चताप कहिले नगर्ने आरोप लगाएकी [...]

मंसिर दोस्रो साता एकैपटक निर्वाचन गराउन तीन दल सहमत

प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको प्रमुख तीन दलको बैठकले आगामी मंसिरभित्रै प्रदेश र केन्द्रीय ससंसदको निर्वाचन एकै मितिमा गर्नेमा निष्कर्ष निकालेको छ । निर्वाचन आयोगले [...]

संविधान संशोधन विधेयक संसदमा पेस, भोटिङ ४ गते हुने

सरकारले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७३ व्यवस्थापिका सदनमा आज पेश गरेको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले उक्त विधेयकमाथिको [...]

थारू समुदायमा अष्टिम्की अनुष्ठान [पर्व विशेष]

कृष्णराज सर्वहारी। नेपालका थरीथरीका आदिवासी जनजातिमा कृष्णगाथा जीवन्त संस्कृतिका रूपमा रहेको छ । पश्चिमा थारूहरूको अष्टिम्की (कृष्णजन्माष्टमी)मा पनि कृष्णगाथा गाइन्छ । अष्टिम्की शब्दको [...]

नारायणीमा पानीको सतह खतराको निशानभन्दा माथि, पाँच सयभन्दा बढी घर डुबानमा

लगातारको झरीले नारायणी नदीमा पानीको सतह खतराको तहभन्दा माथि पुगेको छ । गण्डक बाँध रहेको त्रिवेणीमा पानीको तह ७.३ मिटर भन्दा माथि देखिएको छ [...]

बाढीबाट मर्नेको संख्या ४९ पुग्यो, ३६ जना बेपत्ता

शुक्रबारदेखिको अविरल वर्षापछि मुलुकभरिका विभिन्न भागमा आएको बाढी पहिरोमा परी ४९ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार [...]

बाढीले डुब्यो रौतहट, गर्भवती महिलासहित एकै परिवारका छ जनाको मृत्यु

चार दिनदेखिको अविरल वर्षाले रौतहट जिल्लाका तीनवटै नगरपालिकासहित ११ गाउँपालिका प्रभावित भएको छ । बाढीका कारण गौर, गरुडा र चन्द्रपुर नगरपालिकासहित सबै गाउँपालिका [...]

नेपाल टेलिकमको एसएमएस सेवा नि:शुल्क

नेपाल टेलिकमले आइतबारदेखि एसएमएस सेवा निःशुल्क उपलब्ध गराएको छ। केही दिनदेखिको वर्षाले उत्पन्न असहज परिस्थितिमा राहत तथा उद्धारको कार्यलाई सघाउ पुगोस् भनेर उक्त [...]

बबईको बाढीले बर्दिया डुबानमा, साहुनी थारु र राजेन्द्र थारुको मृत्यु

बर्दियाको ठाकुरबाबा नगरपालिका-२ सतघरुवा निवासी ७० वर्षीया साहुनी थारु र बारबर्दिया नगरपालिका-१० गन्दर्भटोलका राजेन्द्र थारुको मृत्यु भएको छ । साहुनीको डुबानमा परेको घर भत्किएर [...]

राजधानीबासी थारुले सोमबार अष्टिम्की मनाउँदै

राजधानीबासी थारुहरुले सोमबार अष्टिम्की पर्व मनाउने भएका छन्। चम्पन साँस्कृतिक समूहको आयोजनामा कीर्तिपुरस्थित टियुको हलमा अष्टिम्की मनाउने भएका हुन्। भाषा, कला संस्कृतिको विकास [...]

रत्ननगरको बन्सी टोलमा कयर खोला पस्यो, ४० घर डुबानमा

पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्तिचोक स्थित बन्सी टोलमा कयर खोला पसेको छ । साँझ ७ बजेपछि पसेको खोलाका कारण स्थानीय करिव ४० घर [...]