रुक्मिणीको प्रश्न- ‘कोशी, गण्डक र महाकाली भारतले जबरजस्ती किनेको हो कि नेताहरुले बेचेको ?’

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी अध्यक्ष एवं सांसद रुक्मिणी चौधरीले नेपालका नेताहरुले पटक पटक गल्ती गरेपनि गल्ती गरेको पच्चताप कहिले नगर्ने आरोप लगाएकी छन्। संसदमा प्रस्तुत गरिएको संकल्प प्रस्तावबारे बोल्दै उनले नेताहरुले एकतर्फी रुपमा भारतलाई गाली गरेको तर आफ्नो गल्ती नहेरेको बताइन्।

उनले कोशी, गण्डक र महाकाली भारतले जबरजस्ती किनेको हो? भन्दै नेताहरुलाई प्रश्न गरेका थिए। उनले नेपालका नदीनालाहरु नेपालका नेताहरुले नै बेचेको आरोप लगाएकी थिइन्। उनले राष्ट्रवादी भनिएका पार्टीहरुले आफ्नो आचरण सुधार्नुपर्ने बताइन्।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.