2

प्रदेश २ का मुख्यमन्त्रीलाई वाम गठबन्धनको पनि समर्थन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाको विश्वासको मत पाएका छन् । वाम गठबन्धनले समेत समर्थन गरेपछि राउतले दुई तिहाईको समर्थन पाएका छन् [...]

प्रहरीको यातनाबाट आँखाको ज्योति गुमाएकी मन्त्री विनिता चौधरी

लखन चौधरी/धनगढी। प्रहरीको यातनाका कारण दायाँ आँखाको ज्योति गुमाएकी विनिता चौधरी प्रदेश नंं. ७ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेकी छिन् [...]

प्रदेशसभा ५ को उपसभामुखमा बर्दियाकी कृष्णी थारु निर्वाचित

प्रदेशसभा ५ को उपसभामुखमा पूर्व कमलरी कृष्णी थारु निर्वाचित भएकी छिन् । दुई जनाको उम्मेदवारी परेकोमा थारुले ६६ मत ल्याउँदै निर्वाचित भएकी हुन् [...]

वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त

एमालेको प्रदेशसभा सदस्य वैजनाथ चौधरी प्रदेश ५ को भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा उनी मन्त्री बनेका हुन्।  प्रदेश [...]

अन्ततः त्रिलोचन भट्ट प्रदेश ७ को मुख्यमन्त्रीमा नियुक्त

प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नंं ७ ले आज मुख्यमन्त्री पाएको छ । प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश [...]

भूमि र सम्पत्तीसँग नागरिकको सोझो सम्बन्ध हुन्छ : मन्त्री दहित

भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले नेपालको ९६ प्रतिशत नागरिकको संस्कार संस्कृति र सम्पत्तीसम्बन्धी सोझो सम्बन्ध रहेको भूमिप्रतिको प्रशासन चुस्त, पारदर्शी र प्रविधिमैत्री [...]

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत निर्विरोध निर्वाचित

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रत्नेश्वर लाल कायश्थले बुधबार संघीय समाजवादी फोरम प्रदेशसभा संसदीय दलका नेता राउतलाई [...]

कांग्रेसबाट समानुपातिकमा थारु समुदायका तीन जना

नेपाली कांग्रेसले सोमबार प्रतिनिधिसभातर्फको समानुपातिक सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले थारु समुदायबाट तीन जनाको नामावली बुझाएको छ। पूर्वसांसद सिरहाका पद्मनारायण चौधरी, दाङकी [...]

फोरमले छान्यो ६ समानुपातिक सांसद, थारु परेनन्

संघीय समाजवादी फोरम नेपालले प्रतिनिधिसभाको ६ समानुपातिक सांसद छानेको छ । फोरमबाट सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँगै सरिता गिरी र रेणु यादव सांसद बन्ने भएका छन् [...]

गंगा थारुसहित एमालेबाट तीन जना थारु महिला समानुपातिक सांसद

नेकपा एमालेले प्रतिनिधिसभा समानुपातिकतर्फ थारु समुदायबाट तीन जना थारु महिला छनौट गरेको छ। पूर्वसांसद शान्ता चौधरी, गंगा सत्गंवा थारु र लक्ष्मीकुमारी चौधरीलाई एमालेले [...]

राष्ट्रियसभा सदस्यमा एक्ला हरिराम चौधरी

५६ सिटका लागि बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा थारु समुदायबाट कैलालीका हरिराम चौधरी निर्विरोध भएका छन्। उनी ७ नम्बर प्रदेशमा माओवादीबाट निर्विरोध भएका हुन्। [...]

प्रदेश न‌ं. ७ को पहिलो बैठकमै रेशम चौधरीको प्रमाणपत्र माग

प्रदेश नं. ७ का सांसदहरुले सुदुर पश्चिमको विकासको लागि साझा संकल्प बनाउनु पर्नेमाा जोड दिएका छन् । आइतवार धनगढीमा भएको पहिलो प्रदेश सभा [...]